Top Navigation
Main Navigation
बुधबार, वैशाख २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मातृभाषी पत्रकारिता दिवसमा प्याकेजको माग
मातृभाषी पत्रकारिता दिवसमा प्याकेजको माग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ १२, २०७८

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा आयोजित मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन्। छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा मंगलवार आयोजित भर्चुअल कार्यक्रमका वक्ताहरुले  नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि राज्यले विशेष प्याकेज नै ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

भर्चुअल कार्यक्रममा वरिष्ठ पत्रकार सुरेश किरण मानन्धर, पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायण किलम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले मातृभाषा पत्रकारितालाई अलगधार र खस नेपाली भाषाको पत्रकारितालाई मूलधार भन्दै विभेद भइरहेको गुनासो समेत गरेका छन् । सम्वन्धित समुदायको लागि मातृभाषा पत्रकारिता नै मूलधार भएको दावी उनीहरुको रहेको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले विसं.२०७५ सालमा प्रथम मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको स्मरण गर्दै यस वर्ष दोश्रो सम्मेलनको आयोजना गर्ने योजना रहेपनि महामारीको अवस्थामा गर्न नसकिएको वताएका छन् । समयानुकुल सम्मेलनको आयोजना गरिने पनि श्रेष्ठको भनाई रहेको छ।

९६ वर्ष अघि नेपाल सम्वत १०४५ (वि.सं. १९८२) मा ललितपुर चिकंबहिका धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले कलकत्ताबाट ‘बुद्ध धर्म’ नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए । यही पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ । इतिहासकै पहिलो मातृभाषी पत्रिका ‘बुद्ध धम्र्म’ दोश्रो बर्षमा ‘बुद्ध धम्र्म व नेपालभाषा’ नामले प्रकाशित भएको थियो । राणाकालीन कठोर समयमा ५ बर्षसम्म यो पत्रिका प्रकाशन भएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १५:०८
##MotherTongue
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन बुधबार, चैत १८, २०८२
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय मंगलबार, चैत १७, २०८२
विवादकाे कारण कांग्रेसमा दुई समूह  
विवादकाे कारण कांग्रेसमा दुई समूह   मंगलबार, चैत १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ३ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ४ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्