Top Navigation
Main Navigation
बिहीबार, जेठ २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बिहीबार, जेठ २५, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
बिहीबार, जेठ २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन
अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन
Nami News
Nami News शनिबार, पुस ९, २०७९

काठमाडौँ । काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ ।

सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ ।

नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् ।

अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने उनीहरुको भनाइ छ ।

“काठमाडौँ महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उनीहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ”, नेवाःजातीय महासङ्घका अध्यक्ष मनोज नेवाःखड्गीले भने ।

उनले कुनै पनि नागरिकप्रति आफूहरुको वैरभाव नभएको बताए । आफूहरुको सरोकार काठमाडौँको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको उनको भनाइ छ ।

सम्मेलनमा महासङ्घसँगै नेपाल खड्गी सेवा समिति, स्यस्यःसमाज, केन्द्रीय मानन्धर सङ्घ, नकःमि समाज सेवा पुचः (सङ्घ), राजोपाध्याय समाज, कसाःतध गुथी, नेपाल माली समाज, रजक समुदाय विकास सङ्घ, कपाली समाज, पुतुवार नगरकोटी राजवहाक विकास समाज, श्री नेपाल तण्डुकार समाज, ज्यापु महागुथी नेपाः, दि शाक्य फाउण्डेसन र चित्रकार (पुँ) समाजको सहभागिता थियो ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी लिने? हामी कति सफल रह्यौँ? - अर्थमन्त्री डा महत
प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी लिने? हामी कति सफल रह्यौँ? - अर्थमन्त्री डा महत शनिबार, जेठ २०, २०८०
गणतन्त्र पूर्ण लोकतान्त्रिक पद्धतिको प्रतीक हो : पूर्वराष्ट्रपति भण्डारी
गणतन्त्र पूर्ण लोकतान्त्रिक पद्धतिको प्रतीक हो : पूर्वराष्ट्रपति भण्डारी सोमबार, जेठ १५, २०८०
लोकतान्त्रिक राज्यको पहिलो शर्त प्रेस स्वतन्त्रता हो : सञ्चारमन्त्री शर्मा
लोकतान्त्रिक राज्यको पहिलो शर्त प्रेस स्वतन्त्रता हो : सञ्चारमन्त्री शर्मा बुधबार, वैशाख २०, २०८०
फोहोरमैला व्यवस्थापनमा नेप्सेम्याकले ठूलो भूमिका निर्वाह गरेको छ : अध्यक्ष टिकाराम दाहाल
फोहोरमैला व्यवस्थापनमा नेप्सेम्याकले ठूलो भूमिका निर्वाह गरेको छ : अध्यक्ष टिकाराम दाहाल शनिबार, वैशाख १६, २०८०
राजनीतिक अस्थिरताले सङ्घीयता कार्यान्वयनमा समस्या ल्यायो : पूर्वमुख्यमन्त्री शाही
राजनीतिक अस्थिरताले सङ्घीयता कार्यान्वयनमा समस्या ल्यायो : पूर्वमुख्यमन्त्री शाही सोमबार, चैत ६, २०७९
राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु : नेता पौडेल
राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु : नेता पौडेल शनिबार, फागुन २०, २०७९
आरएनवी सडकबाट जन्मिएको गीत हो : गायक लिम्बू
आरएनवी सडकबाट जन्मिएको गीत हो : गायक लिम्बू शनिबार, माघ २८, २०७९
मुटुरोग उपचार र अध्ययनअनुसन्धानमा केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्नुपर्छ : डा चन्द्रमणि अधिकारी
मुटुरोग उपचार र अध्ययनअनुसन्धानमा केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्नुपर्छ : डा चन्द्रमणि अधिकारी सोमबार, माघ १६, २०७९
अध्यात्म सधै अस्तित्वमा रहन्छ तर भौतिकताको अस्तित्व निरन्तर रहँदैन : सरला ढकाल
अध्यात्म सधै अस्तित्वमा रहन्छ तर भौतिकताको अस्तित्व निरन्तर रहँदैन : सरला ढकाल शनिबार, माघ १४, २०७९
Rajgadh Rural Municipality Rajgadh Rural Municipality
लोकप्रिय
  • नंः १ जेष्ठ पूर्णिमाका दिन राष्ट्रिय संगीत दिवस
  • नंः २ डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी  
  • नंः ३ ऐतिहासिक शहीद स्मृतिग्रन्थ लोकार्पण 
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कलाकार पुर्णचन्द्र केसीको निर्देशनमा 'गंगासागर' सार्वजनिक
विचार
गणतन्त्रमा आशाभन्दा निराशा बढी
गणतन्त्रमा आशाभन्दा निराशा बढी Nami News
नातावाद र कृपावाद साइलेन्स भ्रष्टाचार 
नातावाद र कृपावाद साइलेन्स भ्रष्टाचार  कपिल अर्याल
निःशुल्क कानूनी उपचारको काइदा
निःशुल्क कानूनी उपचारको काइदा Nami News
सूचना-प्रविधि
डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी  
डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी   Nami News
डिसहोम आईटिभीमा आइपिएल क्रिकेट-२०२३
डिसहोम आईटिभीमा आइपिएल क्रिकेट-२०२३ Nami News
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्