Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउनु पर्छ : एमाले अध्यक्ष ओली
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउनु पर्छ : एमाले अध्यक्ष ओली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ १९, २०७९

 

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमती अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउनु पर्ने बताएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताएको हो ।

अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान तथा गृहमन्त्री लगायत मन्त्रीहरुले दिने सहमती अनुसार वर्तमान सरकारमा सहभागी भएको हो।'

अध्यक्ष ओलीले रास्पालाई गृह मन्त्रालय दिएको र त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको छ भन्दै  यस विषयमा कुनै छलफल नभएको र सरकारवीच असमझदारी समेत नरहको स्पष्ट पारे ।

लोकतन्त्रलाई वढी संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधीलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यक्त्ता भएको औल्याउँदै उनले संविधान संशोधन गर्ने दस्तावेज भएपनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र अन्त्यन्तै भद्धा र तीव्र ढङ्गले भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनु पर्छ ’ ।

नेपाली कांग्रेसले राजनीतिक संस्कार र चरित्र नराखेका हुनाले राष्ट्रपति पदमा उम्मेदवार उठाउँछु, हामीलाई दिनुस्र भन्नु अनौठो कुरा नभएको उनले बताउँदै अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपतिमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान समिकरणको उम्मेदवार भएको स्पष्ट पारे ।

उनले नेकपा माओवादी केन्द्रले राष्ट्रपति पदको उम्मेदवारका सम्वन्धमा राष्ट्रिय सहमती भन्नु वर्तमान नयाँ समिकरणका उम्मेदवारलाई कांग्रेसले समर्थन गर्नु भन्ने तात्पर्य रहेको विचार राख्दै उनले भने, ‘मध्यावधि निर्वाचन आगामी पाँच वर्षपछि हुनेछ’।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:३८
##KPSharmaOli
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ?  सोमबार, भदौ १, २०८३
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ? आइतबार, साउन ३१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
  • नंः ४ प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
  • नंः ५ नामी साप्ताहिक
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्