Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, साउन १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • अस्थिर जीवनशैली
अस्थिर जीवनशैली सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, चैत १२, २०७९

आम नेपालीहरुको जीवनशैली पहिलाको जस्तो छैन् । दिनप्रतिदिन जटिलतामा पर्दैगएको छ । पहिला जस्तो सक्रिय जीवन शैलीवाट आम नेपालीको जीवन शैली निस्क्रिय हुन थालेको छ । न्यूनतम आधारभूत व्यायाम तथा हिंडडुलका कार्य पनि गर्न अल्छी मान्न थालेको वर्तमान अवस्थावाट जीवनशैली अस्थिर बन्न थालेको छ ।

दौडधुप तथा भागदौडको जीवनशैली वोक्न थालेको आम नेपालीको जीवन शैलीले आफ्नो जीवनको लागि खासै सोच्न छाडेको पाइदैन । जसको कारण कुसमयमा नै विभिन्न रोगको शिकार वन्न थालेको पाइन्छ । बाउबाजेले नभोगेको अनेक घातक रोगका शिकार तन्नेरी अवस्थामा नै बन्ने गरेको यो जटिल अवस्थाले उनीहरुलाई अनाहक समस्यामा पार्न थालेको छ। यसलेगर्दा धनजनको धेरै क्षति भैरहेको छ । जुन दुःखद परिस्थिति हो ।

यो हुनुमा फेसन अनि देखासिकी तथा अमलको रुपमा धूमपान, मद्यपान गर्नु तथा नियमित व्यायाम नगर्नु, अस्वस्थ खानेकुराको सेवन गर्नु हो । जसवाट घातक मुटुरोग जस्ता रोगहरुले अड्डा जमाउने गर्दछ । पछिल्लो समय हामी नेपालीहरुको खानपान र जीवनशैली पश्चिमा संस्कृतिबाट प्रभावित भएको छ । हामी व्यायाममा पनि अल्छी भएका छौँ ।

प्याक गरेको खानेकुरा, ड्राइफुड र जंकफुड खानपिनमा बढी प्रयोग गर्न थालेका छौ । यस्ता खानेकुरामा खानका लागि सजिलो भए पनि त्यसमा चिल्लो र नुनको मात्रा बढी हुने भएकाले हाम्रो स्वास्थ्यमा व्यापक असर पर्ने गर्दछ । अनि हाम्रो शरीरलाई रोगको घर बनाउने यो पनि प्रमुख कारण हो । यसतर्फ हामी सचेत हुनु आवश्यक छ ।

अर्कोतर्फ, हामीले घरमा बनाउने सामान्य खानेकुरा, सागसब्जी, फलफूलमा पनि ध्यान दिनुपर्छ।  विषादी प्रयोग भएका खानेकुराले हामीलाई असर गरिरहेको हुन्छ । विषादीका कारण क्यान्सर जस्ता घातक रोग लाग्ने संभावना भएको कारण यसतर्फ पनि सवै सचेत हुनु पर्छ ।

भान्सादेखि शौचालयसम्म हामीले ध्यान दिन सकेमा हाम्रो स्वास्थ्यमा कुनै गडबढी नहुने स्वास्थ्यविज्ञहरुको राय भएको कारण सचेत बनौं। अस्थिर जीवनशैलीलाई स्थिर बनाउने कोशिश गरौं । स्वस्थ र निरोगी बनौं। 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्
थप विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
विचार
माइतीघरको सामीप्यता: माया  स्नेह र भरोसा
माइतीघरको सामीप्यता: माया  स्नेह र भरोसा शारदा बजगाईँ
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्