Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • एड्स रोगीको खोजी र पहिचान
एड्स रोगीको खोजी र पहिचान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ २७, २०७७

नेपालमा पछिल्लो समय एचआइभी संक्रमितको संख्या २९ हजार ९ सयको हाराहारीमा रहेको अनुमान छ। एचआइभीका कारण धेरै मृत्यु भइरहेको छ जसको मुख्य कारण मानिसले आफ्नो स्ट्याटस थाहा नपाउनु हो।

नेपाल सरकारसँग औषधि खुवाउन सक्ने क्षमता छ । नेपालका ७८ भन्दा बढी एआरटी साइडबाट देशभर औषधि उपलब्ध छ। तर पनि बिरामीको समयमा पहिचान नहुनु प्रमुख समस्याका रूपमा रहेको छ । 

जो व्यक्तिले एचआइभी सम्बन्धी जोखिमपूर्ण व्यवहार रहेको छ, उसले जाँच गराउनु पर्छ। तर, त्यसो गरेको पाइँदैन, टिबी, ढुसीले ग्रस्त बनाइसकेपछि मात्र परीक्षणका लागिआउने गरेको पाइन्छ । म बाट असुरक्षित काम भएको छ, मलाई एचआइभी हुन सक्छ भन्ने ज्ञानको अभाव छ । एचआइभी संक्रमणबाट बच्न एआरटी नामक औषधि प्रयोग गर्न सकिने चिकित्सकहरुको भनाई पनि प्रकाशमा आएको छ ।
    
विश्वमा पहिलो पटक सन् १९८१ मा एड्स भएका बिरामी देखापरे । १९८४ मा भाइरसका कारण भएको हो भन्ने पुष्टि भयो। १९८७ मा एआरटीको औषधि प्रयोगमा आयो । १९९६ सम्म आइपुग्दा संक्रमितलाई प्रभावकारी तीन औषधि दिन सकियो भने भारइसलाई लामो समयसम्म न्यून बनाउने अध्ययनले देखायो ।

त्यसपश्चात् अहिलेसम्म पनि प्रभावकारी ३ औषधिको मिश्रण भएको औषधि प्रयोग गरिन्छ, जसलाई हाइली एक्टिभ एन्टिरेक्ट्रोभाइरल थेरापी (हार्ट) भनिन्छ। नेपालमा यो औषधिको सुरुवात २००४ मा २५ जना संक्रमितबाट सुरु गरिएको थियो। अहिले सन् २०१९ सम्म आइपुग्दा १८ हजार संक्रमितलाई यसको सेवन गराउन सफल भएको पनि प्रकाशमा आएको छ।

जसवाट नेपालमा एचआइभी संक्रमितको संख्या घट्दै गएको अनुमान गरिएको छ। देशभर ७८ वटा ठाउँबाट औषधि बाँडिनु तथा उपचारात्मक तथा जनचेतनामूलक विभिन्न कार्यक्रम बढ्दै गएपछि संख्या घट्नु स्वाभाविक हो।

तर, साँच्चै यी कार्यक्रमको कभरेज सबैतिर छ कि छैन पत्ता लागउनु जरुरी छ । एआरटी खाएको मानिस एचआइभीकै कारण मर्नुहुँदैन, यदि कुनै व्यक्ति मर्छ भने कहीँ न कहीँ मोनिटरिङको पक्षमा कमजोरी छ भन्ने बुझ्नुपर्ने भनाई आएको छ।

नेपालमा २९ हजार ९ सय ४४ एचआइभी संक्रमित रहेको अनुमान गरिएकोमा करिब २१ हजार मात्र जीवित छन्। २१ हजारमध्ये १८ हजारले मात्र नियमित औषधि सेवन गरिरहेका छन् । यसबीचका बाँकी पहिचान भएका कहाँ गए, त्यसको खोजी हुनु जरुरी छ । 

औषधि सेवन गर्न आएका मानिस खान सुरु गरेपछि हराएका छन् । कोहीको मृत्यु भयो कि, विदेश को गए कि, औषधिको प्रयोग गर्नै छाडे कि, यसको तथ्यांक स्पष्ट हुनु जरुरी छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०९:३२
##hivaids
प्रतिक्रिया दिनुहोस्
थप विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शनिबार, चैत ७, २०८२
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार शनिबार, फागुन ३०, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शनिबार, फागुन ३०, २०८२
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? शनिबार, फागुन २३, २०८२
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा बिहीबार, फागुन २१, २०८२
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शनिबार, फागुन १६, २०८२
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न शनिबार, फागुन ९, २०८२
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन आइतबार, माघ २६, २०८२
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मंगलबार, माघ १४, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः २ जातीय विभेदले पारेको प्रभाव
  • नंः ३ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरु
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्