Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पुरुष भलिबलको उपाधि नौकुण्ड युवा समाजलाई
पुरुष भलिबलको उपाधि नौकुण्ड युवा समाजलाई प्रथम रसुवा नेकोस कप खुल्ला जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, फागुन ३०, २०८०
rasuwa
Api Himal

हेमनाथ खतिवडा, रसुवा ।

प्रथम रसुवा नेकोस कप खुल्ला जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नौकुण्ड युवा समाजले हात पारेको छ।

ग्याल्बो ल्होछारको अवसरमा कालिका हिमालय माविको खेलमैदानमा भएको भलिबल खेलमा नेकोस आयोजक टिम दोस्रो भएको छ भने तृतीय पुरस्कार ज्याङलाङ युवा समूहले पाएको छ।

volleyball1710309032.jpg

Nepal Oil Corporation

नेपाल पुलिस क्लब सहित २० वटा टिम सहभागी प्रतियोगिताको प्रथमलाई ७७ हजार ७ सय ७७ रूपैयाँ का साथै मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरेका छन् । त्यस्तै दोस्रोलाई ४४ हजार ४ सय ४४ रुपैयाँ प्रमाणपत्र र ट्रफि र तृतीय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ र प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी नितेस लोप्चन, अनुशासित खेलाडी प्रकाश वाइवा, उत्कृष्ट स्पाईकर सुजन ग्यामदान, उत्कृष्ट ब्लकर राजकुमार नेगी, उत्कृष्ट डिफेन्डर प्रविन शेर्पा, उत्कृष्ट लिफ्टर, म्यान अफ दि म्याच नितेस र उत्कृष्ट कोच शीला स्याङवालगायतलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

volleyball tournament rasuwa1710309032.jpg

साथै क्वार्टर फाइनलदेखि म्याच अफ दी म्याचलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक नेकोस रसुवाका अध्यक्ष विराज तामाङले बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रसुवाको प्रतिनिधित्व गरी पदक बिजेताहरुलाइ पनि सम्मान गरिएको थियो। साथै मिस तामाङमा तेस्रो रनर अप प्रतियोगी पेमा डोल्मा तामाङलाई पनि सम्मान गरिएको थियो।
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:२६
##rasuwa
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप खेलकुद
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने सोमबार, पुस ८, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्