Top Navigation
Main Navigation
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षण-पत्र
गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षण-पत्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, चैत २४, २०८०
rabi lamichhane

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रुसी सेनामा आबद्ध नेपालीको उद्धारका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने बताएको छ।

रुसी सेनामा आबद्ध नेपालीका परिवारसँग भएको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिएको हो।

“तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु। नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नुपरेको छ। यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज/भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु”, गृहमन्त्री लामिछानेले भने।

Nepal Oil Corporation

‘रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आग्रह गरेको हो।

उक्त अभियानकर्तासँगै पीडित परिवारले मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्धार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा गम्भीर हुन आग्रह गरेको थियो।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केही मानिसले आफूहरुसँग पैसा लिएको भन्दै तिनलाई पक्राउ गर्न समेत उनीहरुले गृहमन्त्री लामिछानेसमक्ष मागसमेत गरेका थिए।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०८:३४
##rabilamichhane
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? बिहीबार, साउन १६, २०८२
नैतिकता विनाकाे राजनीति धरापमा पर्छ
नैतिकता विनाकाे राजनीति धरापमा पर्छ बुधबार, साउन १५, २०८२
पूर्वराष्ट्रपति भण्डारीले भने "म पैंतालिस वर्षदेखि एमालेमा छु, मेरो सदस्यतालाई कसैले खारेज गर्न सक्दैन"
पूर्वराष्ट्रपति भण्डारीले भने "म पैंतालिस वर्षदेखि एमालेमा छु, मेरो सदस्यतालाई कसैले खारेज गर्न सक्दैन" शुक्रबार, साउन १०, २०८२
मन्त्रीपरिषद् बैठकका निर्णयहरु
मन्त्रीपरिषद् बैठकका निर्णयहरु बिहीबार, साउन ९, २०८२
कांग्रेस र एमालेले देश लुट्ने टेण्डर पारेको छ : अध्यक्ष लिङ्देन
कांग्रेस र एमालेले देश लुट्ने टेण्डर पारेको छ : अध्यक्ष लिङ्देन बिहीबार, साउन ९, २०८२
ओलीेले विद्यालाई पाखा लगाएरै छाड्यो
ओलीेले विद्यालाई पाखा लगाएरै छाड्यो बिहीबार, साउन ९, २०८२
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर बुधबार, साउन ८, २०८२
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी प्रवेशबारे व्यापक बहस
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी प्रवेशबारे व्यापक बहस मंगलबार, साउन ७, २०८२
सत्ता समीकरणमा कांग्रेस सातभाइको दाैड्धुप
सत्ता समीकरणमा कांग्रेस सातभाइको दाैड्धुप मंगलबार, साउन ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
  • नंः २ 'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
  • नंः ३ विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्