Top Navigation
Main Navigation
सोमबार, जेठ ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, जेठ ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • शिक्षामा माछा नभइकन बल्छी आवश्यक
शिक्षामा माछा नभइकन बल्छी आवश्यक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार २७, २०७८

- श्याम स्मृत

शिक्षामा व्यावसायिक शिक्षाको अत्यन्त आवश्यक छ। त्यसमा अझ प्राविधिक सीपमूलक शिक्षा दिन सकेमा शिक्षानीतिले ठूलै फड्को मार्ने निश्चित छ। सैद्धान्तिक शिक्षा मात्र दिएर बेरोजगार जन्माउने शिक्षाको उपनाम पाइरहेको नेपालीको शिक्षानीतिमा व्यावसायिक सीपमूलक प्राविधिक शिक्षाले स्थान पाएपछि धेरै सुधार भएको छ। नेपाली शिक्षामा आमूल परिवर्तन आएको देखिएको छ। जुन अत्यन्त सुखद पक्ष पनि हो। 

एकातिर हामी व्यावसायिक सीपमूलक प्राविधिक शिक्षाको जोडदार माग गर्दै अगाडि बढ्ेको अवस्था छ। अर्कोतर्फ, यो शिक्षा बेसारे महंगो भएको कारण सोच अनुरुप जनशक्ति तयार हुन नसकेको यथार्थ पनि छ। सैद्धान्तिक शिक्षा भनेको एक छाकको माछा मात्र हो, सीपमूलक प्राविधिक शिक्षा भनेको एक छाकको मात्र नभइकन माछा मार्ने बल्छी हो। जुन बल्छीले जीवनभर साथ दिने गर्दछ। 

नेपाली शिक्षामा माछा नभइकन बल्छी आवश्यक भएको कारण बल्छीरुपी शिक्षाको विकास गर्न र गराउन शिक्षानीतिलाई सस्तो वनाउन सरकारले अग्रसरता देखाउन आवश्यक छ। अबको शिक्षा देशको जुनसुकै ठाउँ, क्षेत्र र भू–भागमा अध्ययन गरेता पनि उहि समान प्रकृतिको सीप तथा ज्ञान प्रदान गर्ने सुनिश्चितता प्रदान गर्ने हुनु पर्दछ। 

नेपालका ७५३ वटै स्थानीय तहले आफ्नो स्रोत र साधनको आधारमा आफ्नो भूगोलको विकास गर्ने गरी शिक्षाको नयाँ मोडेल ल्याउनु आवश्यक छ । यदि त्यसो गर्न सकिय भने मात्र नेपालको संविधान २०७२ ले अङ्गिकार गरेको शिक्षाको मौलिक हक र दिगो विकासमा समाहित भएको शिक्षाको उदेश्य ‘गुणस्तरिय शिक्षा’ हरेक नागरिकले प्राप्त गर्न सक्दछन।

हरेक बालबालिका लाई आफ्नो भुगोल, इतिहास, संस्कृति, धर्म लगायतको ज्ञान र जीविकोपार्जनको लागि आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान नगरेसम्म नत हामीले देशप्रतिको मायाले ओतप्रोत भएका नागरिक उत्पादन गर्न सक्दछौँ । नत आफ्नो जमिनलाई उर्वर बनाउने सीप सिकाइ उद्यमी नै बनाउन सक्दछौ !

अतः २१ औं शताब्दीको प्रविधिमा आधारित सीप मुलक नागरिक उत्पादनको लागि छलफल हुनु पर्दछ। राज्य, सरकार, राजनैतिक दल तथा सम्वद्ध सवै सरोकारवाला निकायहरुलाई यसको सुनिश्चितताको लागि दवाव सृजना गरी सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्ने सीपमुलक नागरिक उत्पादन गर्ने शिक्षानीति हुनुपर्दछ। 

-नामी साप्ताहिकबाट

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०८:५३
##Education
प्रतिक्रिया दिनुहोस्
थप समाज
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता  आइतबार, जेठ ३, २०८३
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण शुक्रबार, जेठ १, २०८३
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..? शनिबार, वैशाख २६, २०८३
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन शनिबार, वैशाख २६, २०८३
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः ४ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ५ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
विचार
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्