Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले सरकारबाट हटने वित्तिकै यातायात व्यवसायी सडकमा 
एमाले सरकारबाट हटने वित्तिकै यातायात व्यवसायी सडकमा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन ७, २०७८

बिहान १० बजे चावहिलमा गोमा कार्की बच्चा बोकेर अस्पताल जान हिडिरहेका थिए। किन बच्चा बोकेर हिड्नु भएको भनेर सोध्दाखेरि यातायात व्यवसायीले आन्दोलन गरेको हुनाले बच्चा बोकेर अस्पताल जान लागेको भनेर उनले सिधा रुपमा जवाफ दिए । तर उनी सरकार र यातायात व्यवसायीप्रति निकै आक्रोशित देखिन्थे।  

यो त एउटा पात्र मात्र हो। अर्को ६५ बर्ष बृद्धा पनि चक्रपथबाट नारायणस्थान जानको हिडिरहेका थिए। रामकुमार भण्डारी नाम बताउने ती बृद्धा पनि यातायात व्यवसायीप्रति निकै आक्रोेशित थिए । उनले आक्रोेशित रुपमा भने, “जनतालाई दुःख दिँदाखेरि पनि शेरबहादृर देउवाको सरकारले यस्तो जनतालाई दुःख दिएर आन्दोलन गर्ने यातायात व्यवसायीलाई समातेर थुनामा राख्न नसकेको र हामी जनतालाई दुःख दिने यातायात व्यवसायीलाई कारवाही गर्न नसकेको” भनेर झोक्किए। तर आज उपत्यकाको विभिन्न सडकमा ट्राफिक जाम र अस्तव्यस्तको कारण धेरै सर्वसाधारणहरु गाडी नपाएर बच्चा र आफ्नो सामान बोकेर हिडेको दृश्य देखियो।

यातायात व्यवस्था विभागको डिजी नवराज घिमिरेलाई आज यातायात व्यवसायीको आन्दोलनले गर्दा जनतालाई दुःख भयो नि, आन्दोलन गर्ने यातायात व्यवसायीहरुलाई केलाई कारबाही नगरेको, आन्दोलन गर्ने यातायात व्यवसायीको रोड परमिट र सवारी दर्ता नम्बर केलाई खारेज नगरेको? भनेर प्रश्न गर्दा उनले यो प्रदेशले हेर्ने हो प्रदेशलाई नै सोध्नुस् भनेर पन्छिए। कुन प्रदेशलाई सोध्ने भनेर प्रश्न गर्दा उनले ३ नम्बर प्रदेशलाई सोध्नुस् भनेर उनी आफ्नो जिम्मेवारीबाट भागे।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष योगेन्द्र् कर्माचार्यलाई यो आन्दोलन यातायात व्यवसायीहरुले किन गरेको? भनेर सोध्दाखेरि उनले सरकारबाट हटेको पार्टीले गरेको होला भने। आन्दोलन गर्दा जनतालाई दुःख भो नि भनेर प्रश्न गर्दा उनले दुःख भए होस् भनेर ठाडो रुपमा जवाफ दिए।  

सार्बजनिक यातायात केन्द्रीय महासंघको महासचिव भरत नेपालसँग विहान साढे ७ बजेदेखि साढे तीन बजेसम्म केलाई आन्दोलन गरेको जनतालाई दुःख भयो नि? भनेर प्रश्न गर्दा जनताले एकदिनको दुःख सहन सक्दैनन् भनेर ठाडो रुपमा जवाफ दिए।

तपाईहरु आफ्नो फाइदाको लागि आन्दोलन गर्ने अनि जनताले दुःखै दुःख भोग्नु पर्ने? भनेर सोध्दा यसको जवाफ सरकारसँग माग्नुस भने। आजको आन्दोलन गर्ने यातायात व्यवसायीहरु एमाले कार्यकर्ता हो भनेर भन्छन् भनेर अर्को प्रश्न गर्दा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष काग्रेसको र महासंघको महासचिव चाहिँ माओबादीको भने।  

तपाईहरु चाहिँ कुन पार्टीको? भन्दाखेरि उनले हामी एमालेका हौँ भनि जवाफ दिए। आन्दोलनमा सहभागी भएका यातायात व्यवसायीसँग मैले तपाईँहरु आफूखुसी आउनु भएको कि जबरजस्ती ल्याएको भनेर सोध्दा उनले नाम नबताउने सर्तमा “हामीले बाटोमा यात्रु बोकेर हिडिरहेका थियौँ यात्रु बाटोमै झारेर हामीलाई महासंघले जबरजस्ती आन्दोलनमा ल्यायो।” 

आन्दोलनमा सहभागी भएका यातायात व्यवसायीहरुले सरकारको कुनै पनि स्वास्थ्य मापदण्ड पूरा गरेका थिएनन्।
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  २२:०४
##AnushaThapa
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्