Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार २२, २०८२

उदयपुर । उदयपुरको वेलका नगरपालिकाले आज एक विशेष कार्यक्रमको आयोजना गरि 'उत्कृष्ट प्रधानअध्यापक' सम्मर राईलाई सम्मान गरेको छ। 

नगरपालिकाले जनता नमूना मावि गुरुङ्चौरीका प्रधानअध्यापक राईकाे विशिष्ट याेगदानकाे उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट प्रधानअध्यापक घाेषणा गरि दोसल्ला ओढाई कदर पत्रद्वारा सम्मान गरेको हो।

यसरी सम्मानित गरेकाेमा विद्यालय परिवारको तर्फबाट नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, वडाअधक्ष्य तिर्थराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख हरि कट्टेलप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकाे छ।

त्यस्तैगरी, वेलका नगरपालिकाले आधारभूत तह (८) को २०८१ को अन्तिम परीक्षामा सामुदायिक तर्फबाट विद्यालयका सिमन गुरुङ्ग र सौजन शासंकरले प्रथम स्थान ल्याएकोमा नगरप्रमख, उप प्रमखको उपस्थितिमा नगद रकम सहित सम्मान गरेको छ।

s1-1751818927.jpg

 

s2-1751818927.jpg

प्रधानअध्यापक राईले जनता नमूना मावि गुरुङ्चौरीको पद सम्हाले लगत्तै विद्यालयकाे आमूल परिवर्तनका खाकाहरु कोरेका थिए। जसअन्तर्गत विद्यालयको भौतिक संरचनादेखि विद्यार्थीहरुको शैक्षिकस्तरमा गुणस्तरीय शिक्षालाई विशेष जोड दिँदै आएका छन्। साथै विद्यालयको आधारभूत शिक्षा तहदेखि उच्च शिक्षा तहसम्मका लागि विभिन्न योजनाबद्ध तवरले सञ्चालन गर्दै आइरहेका छन् ।

विद्यार्थी,  विद्यालय, अभिभावक र समाजका लागि अहोरात्र खटिने प्रधानअध्यापक राई वौद्धिक गुणले भरिपूर्ण अनुशासित र नैतिक चरित्रवान अनि हक्की स्वभावका छन् । यसैकाे उदाहरण हाे आज नगरपालिकाले उत्कृष्ट प्रधानअध्यापक घाेषणा गरी राईलाई उच्चसम्मान प्रदान गरेकाे हाे।

त्यसैको फलस्वरुप जनता नमूना मावि गुरुङ्चौरीले वर्षेनी शैक्षिक क्षेत्रमा गुणस्तरीय फड्को मार्दै आइरहेका छन्। अहिले वेलका नगरपालिका लगाएत उदयपुर जिल्लाभरिकै एक नमूना विद्यालय जनता नमूना मावि गुरुङ्चौरी उत्कृष्ट शैक्षिक प्रतिष्ठानकाे रुपमा स्थापित भइसकेका छन्।  


 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २२:११
##belakamunicipality #sammarrai
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ? आइतबार, जेठ २४, २०८३
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव सोमबार, जेठ ११, २०८३
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्