Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • कविता :  मेरो देश 
कविता :  मेरो देश  -रामचन्द्र ढकाल, कवि तथा साहित्यकार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन ९, २०८२

हिमाली दाजु तराई झरे लिएर पिरती
पहाडी बाटो बलौटे माटो साथमा ओखती।
ताप्लेजुङबाट बोकेर छुर्पी लिन्बुनी दिदीले
रहर छर्छौ कमाई गर्छौ झापामा बिधीले ॥

ईलामे चिया नपारी छिया रमाई हिडौंला
धनुषाबाट बोकेर धान दोलखा कटौला ।
संखुवासभा रसीलो ज्यादै खोटाङ्गे साथले
पाँँचथर हेर्छ रमाईलो गर्छ धनकुटा मज्जाले ॥

सुन र सरी कोशी हो तरी पुगेछौं तेर्हथुम 
भोज र पुर खुकुरी सुर वीरको मलम ।
सप्तरी सॅँगै छ महोत्तरी उस्तै त्यो सर्लाही 
उदयपुर ओखलढुङ्गा हिमाल मिलाई ॥

सोलु र खुम्बु मिलेको हेरौं रौतहट रामेछाप
चितवनबाट मकवानपुर तिर लिएर तोरी आँप
कपिलबस्तु रूपन्देही गुल्मी र बाँकेमा
खप्तड सधैं सुझाव दिन्छ नभुल्नु च्याँखेमा ॥

सगरमाथा रमाई बोल्छ आऊनु है नाम्चेमा 
काठमाडौं यता रमाऊने गर्छ भक्तको नाँचमा 
काभ्रेको मीठो नुवाकोटे ठिटो सिन्धुको साथमा
गोसाईकुण्ड बुद्दीको झुण्ड नेपाली माथमा॥

गोरखाली बीर ऊचो छ शिर देश हो नेपाल
धादिङ हुँदै पाटन पुग्यौं बनायौं बिशाल ।
सुरक्षा गर्यौ डटेर लड्यौ सकेन बिदेशी
रसुवा पर्षा सिन्धुली पाल्पा पर्बत परासी ॥

कास्कीको आलु नाचेर घाटु मनाङ्गे दाजुले
मुस्ताङबाट निर्मसी बेच्थे स्याङ्जाली बाजेले ।
जुम्लाको धान बढेको सान रूकुम रोल्पामा
सिरहाबाट मोरङ्ग बारा बस्यौ नि नाकामा ॥

कैलाली जान्छु अछाम हेर्छु  बैतडी त्यो दाग दैलेख अर्घा दार्चुला पुग्यौ यता छ लम्जुङ ।
कञ्चनपुर डोटीमा जान्छु बर्दीया रमाई
बाजुराबाट बझाङ हेर्छु पौरखको कमाई ॥

डडेलधुरा सुर्खेत मुगु पवित्र प्युठान 
तनहुँ डोल्पा जाजरकोट रमेको सल्यान ।
काली है कोट मार्सीको बोट हुम्लामा खेलौला 
बाग्लुङबाट म्याग्दीको बाटो पोखरा बसौंला ॥

पशु र पती सही छ मती सीताको देश  हो
भृकुटी हास्छिन् दिलले भन्छिन् माईती मेरो यो 
यही हो देश नेपाली भेष स्वर्गको अंश छ 
अति नै राम्रो सभ्यता हाम्रो बुद्धको बंश हो ॥

याे पनि :

नामी साप्ताहिक
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०७:५४
##poet #ramchandradhakal #poem
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्