काठमाडौं । ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । ताप्लेजुङको कञ्चनजंगा आसपास केन्द्र बनाएर बिहान २ः४७ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ म्याग्निच्युडको भूम्कम्प गएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ ०७:४४