Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, असोज २४, २०८३

ललितपुर सानै उमेरदेखि तीक्ष्ण बुद्धिका ईश्वरप्रसाद लामिछाने आफ्नो कामप्रति ज्यादै उत्तरदायी र लगनशील व्यक्तिका रूपमा उनको साथीभाई तथा परिवार माझ चिनिन्थे ।

काम गर्ने सिलसिलामा सबैभन्दा पहिलोपटक नेपालका तर्फबाट फेरेट स्काउट कार सम्बन्धी तालिम बेलायतबाट प्राप्त गरेर स्वर्गीय राजा वीरेन्द्रलाई आफूले प्राप्त गरेको तालिमको सम्बन्धमा ब्रिफिङ गर्ने सौभाग्य प्राप्त गरेका उनी अत्यन्त मेहनती र आफ्नो कर्मलाई निष्ठाको रुपमा हेर्ने एउटा कर्मठ व्यक्ति भएको कुरा उनको कार्य कुशलताबाट बुझ्न सजिलै सकिन्छ ।

ललितपुर महानगरपालिका वडा नंबर ४ जावलाखेलमा जन्मेका उनी तत्कालीन शाही नेपाली सेना र हाल नेपाली सेनामा ३७ वर्ष हेलिकप्टर मेन्टनेन्स गर्नका लागि एमई अर्थात् एयरक्राफ्ट मेन्टनेन्स इन्जिनियरका रुपमा कार्यरत भई अवकाश प्राप्त पूर्व प्राविधिक महासेनानी हुन् ।

आफ्नो विषयगत क्षेत्रको कार्य गर्ने क्रममा भिभिआइपी उडान तथा सैनिक विमान सम्भार सेवामा मात्र आफूलाई सीमित नराखी घोडेजात्रा जस्तो राष्ट्रिय महोत्सवको पर्वमा समेत उनले मोटरसाइकल चलाएर खतरनाक र साहसिक प्रदर्शन गरी आफ्नो बहुआयामिक प्रतिभा पस्केर सबैको मन जितेका थिए ।

तीस वटा भन्दा बढी देशहरूको भ्रमण गरिसकेका उनी राष्ट्रसङ्घको शान्ति मिसन अन्तर्गत विभिन्न देशहरूमा र स्वदेशमा पनि पदक तथा तालिम प्राप्त गरी आफ्नो क्षमता र योग्यता सफलतापूर्वक प्रदर्शन गरेर विश्वमा नेपालको नाम उच्च बनाउने व्यक्तित्वको रुपमा पनि परिचित छन् ।

विभिन्न मानवीय संकटहरूमा खोज तथा उद्धार कार्यमा संलग्न रही मानवकल्याण तथा उद्धारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी विसं २०७१ सालमा सेनाबाट अवकाश प्राप्त गरेर पनि अरु जस्तो चुप लागेर नबसी नेपाल र नेपालीका लागि आफूले सकेसम्म आफ्नो क्षेत्रमा योगदान निरन्तर दिइरहने बताउँछन् ।

त्यसैले अहिले पनि उनी विभिन्न एयर प्राइभेट लिमिटेडहरुमा क्यामो मेनेजर र सगरमाथा एयर प्राइभेट लिमिटेडको सञ्चालकका रूपमा कार्यरत छन् ।

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाज
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की आइतबार, असोज १८, २०८३
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक 
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक  शनिबार, असोज १७, २०८३
रूम नं १९४
रूम नं १९४ शुक्रबार, असोज १६, २०८३
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला शुक्रबार, असोज १६, २०८३
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्