नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धीहरु :
नेकपा एमालेका लीलामणि गौतमले ३४६२ मत
नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा ३०८१ मत
प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुन २०३ मत
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १८:५८