Top Navigation
Main Navigation
सोमबार, वैशाख १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, फागुन २६, २०८२

काठमाडौ । एएनपी. मिडिया हाउसद्वारा आयोजित बालबालिको डान्स रियालीटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ भव्यताकासाथ सम्पन्न भएको छ ।

बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी उदिप्ती रावल विजयी भएकी छन्। उनले विजेता भएवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छन् ।

ख्यातिप्राप्त हास्यव्यग्यकार, अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमूख आतिथ्यता एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, फिल्म सप्पादक तथा निर्देशक राजु शाहको विशिष्ट आतिथ्यतामा सम्पन्न ग्रयाण्ड फिनालेमा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप भईन् । उनले नगद ६० हजार रुपियाँ पुरस्कार पाएकी छन्।

त्यसै गरी सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भएकी छन्। उनले नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्। किड्स रियालीटी शोमा कालिकोटकी स्प्रीका शाही तस्रो, भक्तपुरकी जलादि खड्का चौथो र महोत्तरीकी श्रृयाना घिशिङ पाँचौ रनरअपः भए।

उनीहरुलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितका सबै विजेतालाई भोटिङ पार्टनर एभेनतोज कम्पनीले १० हजार रुपियाँको शैक्षिक पुरस्कारसमेत प्रदान गरेको छ ।

प्रत्येक आइतबार साँझ ६ बजे स्पेश फोके टेलिभिजन र साँझ ७ बजे ओएसआर.रियाल्टी युट्युब च्यानलबाट प्रशारण हुँदै आएको रियालीटी शो गत २०८२ बैशाखदेखि शुरु भएको थियो। भाद्रसम्म स्थानियस्तरको अडिशनमा १८ सयजना बाल-बालिकाले भाग लिएको प्रतियोगिताको मेघा अडिशनमा १ सय ८० जना छनौट गरिएको र त्यसपछि क्रमशः टप ८० तथा टप ४० हुँदै ग्रयाण्ड प्रिमियरमा २३ जना छनौट भएको एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक तथा कार्यक्रमका निर्देशक एवं परिकल्पनाकार लबबहादुर कार्कीले जानकारी गराए । कार्कीका अनुसार क्रमशः छनौट हुदै टप फाइनल ६ जनाबीच ग्रयाण्ड फिनाले भएको थियो ।

लोमशबहादुर काकी र लबिस कुमार कार्कीको इभेन्ट म्यानेजमेन्ट, शम्भु प्रसाद रेग्मीको संयोजन र प्रनीमा दाहालको कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्त अभिनेत्री मिथिला शर्माका साथमा अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना र छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा निर्णायक रहेका थिए। त्यसै गरी भोटिङ राउण्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, कमल राई, राजु शाह र कबिराज घहतराज अतिथी निर्णायक रहेका थिए।

कार्यक्रमको मुख्य प्रयाजोक वल्र्ड लिंक तथा प्रायोजकहरु नेपाल एयरलायन्स, ल्याबरोटरी स्कुल, मदरल्याण्ड सेकेण्डरी स्कुल, रितम्भरा कलेज तथा स्कुल थिए । कार्यक्रममा फेसियल हाउस मेकअप र फेमिली क्लोथ तथा स्ट्यान्डर टेलर्स क्लोथीङ पार्टनर रहेका थिए।

एएनपी. मिडिया हाउसकी प्रशासन प्रमुखः अनीता तामाङले आगामी वर्ष २०८३ बैशाखदेखि नृत्यका साथै गायन रियालीटी शो नेसन्स् गट ट्यालेन्टका लागि स्थानिय स्तरबाट अडिशन गरिने जानकारी गराइन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ०८:२५
#meriwardschool
प्रतिक्रिया दिनुहोस्
थप समाज
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लोकतन्त्रको यात्रा र यथार्थ
  • नंः २ थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
  • नंः ३  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ४ ६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
  • नंः ५ इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
विचार
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ? विदुर कटुवाल
सुकुम्बासीमाथि राज्य किन अमानवीय ?
सुकुम्बासीमाथि राज्य किन अमानवीय ? विदुर कटुवाल
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्