काठमाडौं । नेपाली युवा पुस्तामा निक्कै चर्चित नाम हो– इभा गिरी । उनी नेपालकी लोकप्रिय टिकटक स्टार हुन् ।
कुनै पनि नेपाली नायिका भन्दा लाखौ गुणा राम्री मानिएकी इभा आफ्ना रमाइला भिडियो, आकर्षक प्रस्तुति र आत्मविश्वासपूर्ण शैलीका कारण दर्शकबीच चिनिएकी छन् ।
छोटो समयमा नै उनले सामाजिक सञ्जालमा ठूलो फ्यान फलोइङ कमाएकी छन् । नयाँ पुस्तामाझ निकै लोकप्रिय इभा गिरी नेपाली डिजिटल मिडियामा उदाउँदै गरेकी सम्भावनायुक्त अनुहार मानिन्छिन् । नामी साप्ताहिकबाट
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ २०:०४