Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
शारदा बजगाईँ
शारदा बजगाईँ आइतबार, वैशाख ६, २०८३

विक्रम सम्वतको पात्रो बदलिएसँगै नेपालीहरूको घर दैलोमा नयाँ वर्ष २०८३ भित्रिएको छ। प्रकृतिमा पलाएका नयाँ पालुवा र चैत वैशाखको सुगन्धले वातावरण मा उत्सवको सञ्चार गरे पनि आम नेपालीको भान्सा र खल्तीमा भने आर्थिक शिथिलताको बाक्लो छाया प्रष्ट देखिन्छ।

नयाँ वर्ष मानव जीवनको एउटा महत्त्वपूर्ण मोड हो। जहाँ पुराना अनुभवहरूलाई सम्झिँदै नयाँ आशा आयोजना र लक्ष्यहरूका साथ अगाडि बढ्ने अवसर पाइन्छ। नेपालजस्तो बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक देशमा नयाँ वर्ष  सांस्कृतिक सामाजिक र नैतिक मूल्यहरूको पुनस्मरण गर्ने वर्ष पनि हो।

नेपालमा मनाइने नेपाली नयाँ वर्ष विशेषगरी वैशाख १ गते मनाइन्छ। यस दिनलाई मानिसहरूले घर सफा गनर्,े नयाँ लुगा लगाउने, शुभकामना आदानप्रदान गर्ने र आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, मठ–मन्दिर जाने साथीसँग मिलेर पर्यटकीय स्थलहरु भ्रमण गर्ने चलन छ। यसले पारिवारिक, सामाजिक तथा व्यक्तिहरूमा मैत्रीभाव स्थापना गराई सम्बन्धलाई अझ मजबुत बनाउँछ र सामाजिक सद्भाव बढाउँछ।

रहर सबैसँग होलान् घुम्ने रमाउने साथीभाइ भेटघाट गर्ने तर हरेक कुरा घरको आर्थिक अवस्थासँग जोडिएको हुन्छ। त्यसैले भएका रहरहरू लुकाएर बस्न सक्ने साहस भएका घरपरिवारका बालबालिका युवा पुस्तामा पनि देशमा बदलिएको  व्यवस्था तथा नयाँ परिवर्तनले क्षमता अनुसारको रोजगारी सृजना गरी आउने नयाँ वर्षहरू राम्रा रमाइला बनुन् भन्ने अपेक्षा रहेको छ। 

नेपाली अर्थतन्त्र हाल एक जटिल मोडमा छ। विश्वव्यापी अस्थिरताको असर नेपालमा पनि देखिएको छ। हरेक उपभोग्य वस्तुहरूको बजार भाउ आकासिएको छ। खाद्य पदार्थ इन्धनको मूल्यमा भएको वृद्धिका कारण सामान्य जीवनयापन पनि एकदमै कठिन भएको छ। यस्ता सम्पूर्ण जटिलताहरू चाँडै हटेर गए भने मात्र नेपालीहरुले सहुलियत सुरक्षा र जीवनयापनमा सहजता महसुस गर्न सक्दछन्।

अन्तत नयाँ वर्ष केवल उत्साह मात्र नभई आत्मा मूल्याङ्कन गर्ने सुधार गर्ने र भविष्यप्रति आशावादी बन्ने अवसर पनि हो। यसले हाम्रो जीवनमा नयाँ ऊर्जा उमङ्ग र जिम्मेवारीको भावना जागृत गराउँछ। त्यसैले नयाँ वर्षलाई सांस्कृतिक सामाजिक मूल्य मान्यता सहित मनाउनु हाम्रो कर्तब्य हो।
 

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्