Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुख्यमन्त्रीको गृहनगरका जनप्रतिनिधि को? कता?
मुख्यमन्त्रीको गृहनगरका जनप्रतिनिधि को? कता?
सानुराजा पुरी
सानुराजा पुरी आइतबार, भदौ १३, २०७८

काठमाडौ। नेपाली बाम आन्दोलन फुटजुट र फेरि फुट हुँदै नेकपा एमाले चोइटियर नेकपा समाजवादी दलको मान्यता पाएपछि निर्वाचन आयोगले २१ दिनभित्र स्थानीय तहका जनप्रतिनिधिलाई दल छनौटको अवसर दिएको छ। 

दल फुटको प्रभाव केन्द्रदेखि स्थानीय तहसम्म पर्ने अवस्थालाई आँकलन गर्दै बागमती प्रदेशको मुख्य मन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको गृहनगर नागार्जुन नगरपालिकामा दलफूटको असर र जनप्रतिनिधि को कता ? भन्ने चिन्ता र चासो स्वंयम जनप्रतिनिधिहरुमा छन् भने जनतालाई पनि आफना जनप्रतिनिधि को कता ? भन्ने चासो हुने नै भयो।

काठमाडौ जिल्लाको उत्तर पश्चिममा रहेको नागार्जुन नगरपालिका वडा नं ३ स्वयम्भूमा बागमती प्रदेशको मुख्य मन्त्री अष्टलक्षमीको निवास रहेको छ। यो नगरपािलकामा सङ्घीय संसद् प्रतिनिधिसभा ३ वटा निर्वाचन क्षेत्र प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको छ। 

निर्वाचन क्षेत्र नं ७ का सांसद माननीय रामविर मानन्धर, क्षेत्र नं ९ का कृष्णगोपाल श्रेष्ठ एमालेमा छन् भने क्षेत्र न. ८ का जीवनराम श्रेष्ठ नेकपा एकिकृत समाजवादीमा गएका छन्। 

प्रदेश माननीय ६ जना अष्टलक्ष्मी शाक्य, प्रकाश श्रेष्ठ, केशव पोखरेल डा. अजय क्रान्ति शाक्य, राजेश शाक्य एमाले मा र एकजना बसन्त मानन्धर मात्र नेकपा एकिकृत समाजवादीमा गएका छन्। 

नागार्जुन नगरपालिकामा उपमेयर सुशिला अधिकारी, वडा अध्यक्ष ४ जना सहित ३१ जना जनप्रतिनिधि सबै एमालेमा छन्। 

यसरी जनप्रतिनिधिको अवस्थालाई हेर्दा बागमती प्रदेश मुख्य मन्त्री शाक्यको गृह नगर नागार्जुनका सबै जनप्रतिनिध एमालेमै रहेको देखिन्छ। यस अवस्थालाई विश्लेषण गर्दा नेकपा समाजवादीको प्रभाव खासै छैन भन्दा पनि हुने अवस्था रहेको छ। 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्