Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सबै वर्गका महिला सशक्त हुन आवश्यक
सबै वर्गका महिला सशक्त हुन आवश्यक
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, भदौ २६, २०७८

समयलाई कोल्टे पारेर हेर्दा, हाम्रो समाज त्यही हो ! जहाँ महिलालाई वस्तुको रुपमा लिइन्थ्यो। तर, आज समय बदलिएको छ। बस्तु सरह व्यवहारले पिल्सिएकी त्यही महिलाले आज चमत्कारपूर्ण फड्को मारेका छन्। 

जसको प्रमाण हो नीति निर्माणको तहदेखि घर व्यवहारसम्मको क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका हो। यो भूमिकालाई महिलाले अझ सशक्त बनाउँदै लगेका पनि छन्। 

यद्यपि अझै पनि सबै वर्गका महिला सशक्त हुन भने बाँकी नै छन्। घरको चौघेराभित्र जीवनलाई सिमित पार्नु पर्ने बाध्यतालाई आजभोलि महिलाले चुनौति दिदै समाजमा आफ्नो क्षमतामार्फत पहिचान बनाउन सफल भएका छन्। 

हाम्रो समाज त्यही हो, जहाँ महिलाले श्रीमानको मृत्यु पश्चात श्रीमानकै चितामा जिउँदै प्राण त्याग गर्नु पर्ने। रजस्वला नहुँदै अभिभावकको आदेशमा विवाहको अर्थ जान्न नपाउँदै पराइ घर जानुपर्ने। 

महिलालाई बस्तुको रुपमा चित्रित गर्ने यी प्रतिनिधि कुसंस्कार बाहेकका संस्कारहरुमध्ये कतिपय संस्कार त अझै पनि हाम्रो समाजमा जिउँदै छन्। जसले महिलाको व्यक्तित्व विकासमा वाधा पुर्याइरहेका छन्।  

यस्ता बाधा व्यवधानलाई चिर्दै महिला चौघेरामा सिमित बस्तु र सन्तान मात्र जन्माउने मेशिन होइनन्, समाज हाँक्ने शक्ति पनि हुन् भन्ने प्रमाण आजभोलि प्रशस्त मात्रामा देख्न र सुन्न सकिन्छ। 

महिला, समाजका शक्ति हुन्, महत्वपूर्ण अंग पनि। हाम्रो समाजमा अझै पनि महिलालाई अगाडि आउन दिइदैन। त्यसैले उनीहरु सक्षम हुँदाहुदै पनि पछाडि पर्न बाध्य छन्। चेतना र शिक्षा महिलाको विकासका लागि प्रमुख बाधा हुन्। 

त्यसैले अहिले राज्य, सरकार, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुले महिला सशक्तिकरणका कामहरु गरिरहेका छन्। यस्ता कार्यक्रमले सकारात्मक नतिजाहरु पनि ल्याएका छन्। महिलाले समाजमा अवसर पाए मुलुक परिवर्तन गर्न सक्दछन्। यस्तो अवसरका लागि आजभोलि महिला स्वयम् जागरुक हुँदै पनि गएका छन्। 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्