Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • लैंगिक समानता कायम गराउन राज्यले ठूलै कसरत गर्नुपर्ने अवस्था
लैंगिक समानता कायम गराउन राज्यले ठूलै कसरत गर्नुपर्ने अवस्था
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, असोज २, २०७८

महिला र पुरूष भएकै नाताबाट समुदायले निर्धारण गरेअनुसार पुरूषले गर्नुपर्ने काम तथा महिलाले गर्नुपर्ने कामहरूको वर्र्गीकरणलाई लै‌गिक विभेद भनिन्छ। हाम्रो समाजमा व्याप्त अशिक्षा, रूढीवादी एवं परम्परागत सामाजिक मान्यता र धारणा, लैंगिक भेदभावपूर्ण कानूनी व्यवस्था, सामाजिक, आर्थिक एवं राजनैतिक क्षेत्रमा महिला सहभागीताको कमी, शक्ति संरचनामा पुरूषहरूको बाहुल्यता र महिलामाथि महिलाले समेत शोषण गर्ने प्रवृत्ति जस्ता कारणले गर्दा लैंगिक विभेद एक जटिल समस्याको रूपमा झाङ्गिदै गएको पाइएको छ। 

त्यसो त लैंगिक विभेद न्यूनीकरणको प्रयास नेपालले गरेको पनि छ। हालै सार्वजनिक गरिएको लैंगिक असमनता सूचक अनुसार नेपाल ११२आंै स्थानमा उक्लिन सफल भएको तथ्यले पनि यो कुरालाई पुष्टि गरेको छ। यसलाई सकारात्मक रुपमा लिन सकिन्छ। यद्यपि, पित्तृसत्तात्मक समाज जहाँ गर्भधारणदेखि नै छोरीमाथि विभेदकारी सोचको विजारोपण सुरु हुन्छ।

अनि धार्मिक एवं सामाजिक परम्पराअनुसार छोरालाई छोरीको भन्दा बढी महत्व दिइन्छ। नारीलाई बस्तुको रूपमा लिइन्छ भने यस्तो अवस्थामा लैंगिक समानता कायम गराउन राज्यले ठूलै कसरत गर्नुपर्ने अवस्था छ। समाज परिवर्तन संग–संगै महिलामाथिको विभेद र थिचोमिचो विरूद्ध विभिन्न संघर्ष हुँदै आएका छन्।  

यस्ता संघर्षले महिलामाथि हुने लैंगिक विभेद घटाउन सहयोग पनि मिलेको छ। यसो भएतापनि पर्याप्त भने छैन्। समयलाई कोल्टे पारेर हेर्दा, हाम्रो समाज त्यही हो! जहाँ महिलालाई वस्तुको रुपमा लिइन्थ्यो। तर, आज समय बदलिएको छ। बस्तु सरह व्यवहारले पिल्सिएकी त्यही महिलाले आज चमत्कारपूर्ण फड्को मारेका छन्।

जसको प्रमाण हो नीति निर्माणको तहदेखि घर व्यवहारसम्मको क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका हो। यो भूमिकालाई महिलाले अझ सशक्त बनाउँदै लगेका पनि छन्।  अझै पनि सबै वर्गका महिला सशक्त हुन भने बाँकी नै छन्। घरको चौघेराभित्र जीवनलाई सिमित पर्नु पर्ने बाध्यतालाई आजभोलि महिलाले चुनौति दिदै समाजमा आफ्नो क्षमता मार्फत पहिचान बनाउन सफल भएका छन्। 

महिला, समाजका शक्ति हुन्, महत्वपूर्ण अंग पनि। हाम्रो समाजमा अझै पनि महिलालाई अगाडि आउन दिइदैन। त्यसैले उनीहरु सक्षम हुँदाहुदै पनि पछाडि पर्न बाध्य छन्। चेतना र  शिक्षा, महिलाको विकासका लागि प्रमुख बाधा हुन्। 

त्यसैले अहिले राज्य, सरकार, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुले महिला सशक्तिकरणका कामहरु गरिरहेका छन्। यस्ता कार्यक्रमले सकारात्मक नतिजाहरु पनि ल्याएका छन्। महिलाले समाजमा अवसर पाए मुलुक परिवर्तन गर्न सक्दछन्। 

यस्तो अवसरका लागि आजभोलि महिला स्वयम जागरुक हुँदै पनि गएका छन्। जसवाट हाम्रो घर समाजमा विकसित भइरहेको  लैंगिक विभेदलाई जरैदेखि न्यूनीकरण गर्न टेवा मिल्न गएको छ। 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २०:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्