Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • दोहोरो अङ्कको गिरावट
दोहोरो अङ्कको गिरावट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ २६, २०७८

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २२.०६ अङ्कले ओरालो लागेर २ हजार ८१३.५२ मा ओर्लेको हो। 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५१ अङ्कले ओरालो लागेर ५२८.९९ मा ओर्लेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ। कूल २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ मूल्यमा खरिद बिक्री भएका छन्।

बुधबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७६ अर्ब ५५ करोड ८ लाख ७० हजारको आसपास रोकिएको छ। नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ।

बैंकिङतर्फ १२.४२, व्यापार ३९.२५, होटल तथा पर्यटन २.४४, विकास बैंक ४६.२७, जलविद्युत् ३२.७२, वित्त २४.८५, निर्जीवन बीमा १९८.७५, उत्पादन १५.०३, अन्य ३.६७, लघुवित्त ५०.०४, जीवन बीमा १५१.०८, सामूहिक लगानी कोष ०.१२ र लगानी ०.९६ अङ्कले ओरालो लागेका हुन्। 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १८ करोड ६१ लख ६९ हजार ७६५ बराबरको कारोबार भए भने नेपाल दूरसञ्चार कम्पनी १४ करोड ५९ लाख ५७ हजार २१७, नेशनल हाइड्रो पावर १४ करोड ४७ लाख १३ हजार ३९८, नेपाल पूर्वाधार बैंक १४ करोड १३ लाख ४० हजार ४५२ र एचआइडिसिएल ११ करोड २ लाख ६३ हजार ७४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। 

नेप्सेका अनुसार लिबर्टी इनर्जी ३.०८, आरम्भ चौतारी लघुवित्त २.८०, जनउत्थान सामुदायिक लघुवित्त १.९७, लाइफ इन्स्योरेन्स कम्पनी १.८७ र मैलङ खोला जलविद्युत् आयोजनाका लगानीकर्ताले १.८५ प्रतिशतले कमाएभने बुद्ध भूमि नेपाल हाइड्रोपावर ६.६४, नेपाल एसबिआई बैंकको ऋणपत्र ३.७५, नेपाल हाइड्रो डेभलपर्स ३.३५, सप्तकोशी डेभलपमेन्ट बैंक ३.२७ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३.०६ प्रतिशतले गुमाएका छन्।  

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १८:१८
##NEPSE
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्