Top Navigation
Main Navigation
सोमबार, भदौ १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विकासमान नेतृत्वको पाँच बर्षे कार्यकालको व्यापक प्रशंशा
विकासमान नेतृत्वको पाँच बर्षे कार्यकालको व्यापक प्रशंशा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख १०, २०७९
mahalaxmi Tole Bikas.jpg

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको विगत पाँच बर्षमा कार्यकाल अत्यन्त उल्लेखनीय भएको वडावासीको ठहर रहेको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महालक्ष्मी टोल विकास संस्थाको साधारणसभामा दिल खोलेर वडावासीहरुले वडा अध्यक्ष श्रेष्ठ नेतृत्वको टीमको प्रशंशा भएको हो।

Bikashman Shrestha-1jpg1650731435.jpgवडावासीको चाहना अनुरुप वडाको विकास तथा निर्माण कार्यमा अत्यन्त राम्रो कार्य गरेको पनि टिप्पणी भएको छ।

Nepal Oil Corporation

महालक्ष्मी टोल विकास समितिको तेश्रो तथा चौथो साधारणसभामा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठ नेतृत्वको टीमलाई ३० बैशाखमा हुने स्थानीय निकायको निर्वाचनमा बहुमतले निर्वाचित गराउन आफूहरुको साथ तथा सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।

साधारसभा टोल विकास संस्थाका अध्यक्ष शिक्षाविद रमेश शाक्यको सभापतित्वमा भएको थियो। टोल विकास संस्थाका ज्येष्ठ नागरिका एवम् भूपू ब्रिटिश आर्मी अफिसर हरिया तामाङले पानसमा बत्ती बालेर साधारणसभाको उदघाटन गरेका थिए।

mahalaxmi Tole Bikas 21650734020.jpgवडा अध्यक्ष श्रेष्ठले आफूहरुको टीमलाई यति धेरै माया तथा स्नेह दिएकोमा टोल विकास संस्थालाई धन्यवाद तथा कामको सही मूल्यांकन भएकोमा आभार व्यक्त गरेका छन्।

आगामी दिनमा अझ बढी कार्य गर्ने हौसला आफूहरुलाई मिलेको पनि वडा अध्यक्ष श्रेष्ठले भनेका छन्। कार्यक्रम संचालन टोल विकास संस्थाका सचिव रामु ताम्राकारले गरेका थिएभने, स्वागत भाषण विजय जोशीले गरेका थिए।  वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरोजनी राजभण्डारीले प्रस्तुत गरेका थिए।

mahalaxmi Tole Bikas 31650734132.jpgटोल विकास संस्थाका अध्यक्ष रमेश श्रेष्ठले वडा अध्यक्ष श्रेष्ठ सहित वडा सदस्यहरु शोभादेवी प्रधान, पूनम निरौला, अशोक श्रेष्ठ, मञ्जु रिजाल लगायतलाई विजयी भवः सहितको टोकन अफ लभ प्रदान गरेका थिए।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  २०:२५
##BikashmanShrestha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन शुक्रबार, साउन ३१, २०८२
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक बिहीबार, साउन ३०, २०८२
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ?
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ? बुधबार, साउन २९, २०८२
सभापति खतिवडाकाे राजीनामा
सभापति खतिवडाकाे राजीनामा मंगलबार, साउन २८, २०८२
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे मंगलबार, साउन २८, २०८२
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला आइतबार, साउन २६, २०८२
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ मंगलबार, साउन २१, २०८२
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ?
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ? सोमबार, साउन २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्