Top Navigation
Main Navigation
बिहीबार, जेठ २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बिहीबार, जेठ २५, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
बिहीबार, जेठ २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • दोहोरो अङ्कले नेप्से वृद्धि
दोहोरो अङ्कले नेप्से वृद्धि
Nami News
Nami News सोमबार, वैशाख २६, २०७९
Nepal Stock Exchange

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ।

आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखिएको हो। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अङ्कले उकालो लागेर २ हजार २६८.८४ अङ्कमा पुगेको छ। 

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले उकालो लागेर ४३९.४७ अङ्कले उकालो लागेको छ। 

नेप्से उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा वृद्धि भएन। कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रु एक अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ बराबरको कारोबार भएका छन्। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ भने ९ उपसमूहको शेयर ओरालो लागेको छ।

होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बीमा ८२.१२ र लगानी ०.०७ अङ्कले ओरालो लागेको छ भने बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.५३, वित्त १.६६, निर्जीवन बीमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ। 

सोमबारको कारोबारपछि बजार पूँजीकरण ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख ७१ हजार ५०६ बराबर पुगेको छ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ७ करोड ८३ लाख ५३ हजार ८९९ बराबरको कारोबार भयो।

एनआइसी एशिया बैंक ५ करोड ४ लाख ८९ हजार ५९१, हिमालयन डिस्टिलरी ४ करोड ९५ लाख ८५ हजार ९४१, शिवम् सिमेन्ट ३ करोड ८६ लाख ७१ हजार ९९२ र नबिल बैंक ३ करोड ६९ लाख ५ हजार ६८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ।

माहुली लघुवित्त ७.७७, उन्नती सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५.३२ प्रतिशतले कमाएका छन्। 

हिमालयन ऊर्जा विकास कम्पनी ३.७८, स्वरोजगार लघुवित्त विकास बैंक ३.२४, गुह्यश्वरी मर्चेन्ट बैंक ३.०४, समता घरेलु लघुवित्त २.९९ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई २.८३ प्रतिशतले ओरालो लागेको छ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १६:५७
##ShareMarket
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको सुधार
शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको सुधार बुधबार, जेठ २४, २०८०
नेप्सेमा २५ दशमलव ६६ अङ्कले कारोबार बढ्यो
नेप्सेमा २५ दशमलव ६६ अङ्कले कारोबार बढ्यो मंगलबार, जेठ २३, २०८०
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने बैंकलाई विशेष सुविधा
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने बैंकलाई विशेष सुविधा मंगलबार, जेठ २३, २०८०
धितोपत्र बोर्डले एघार संस्थालाई दियाे अनुमति
धितोपत्र बोर्डले एघार संस्थालाई दियाे अनुमति मंगलबार, जेठ २३, २०८०
भारतीय व्यवसायीलाई सूचना प्रविधि क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
भारतीय व्यवसायीलाई सूचना प्रविधि क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह शनिबार, जेठ २०, २०८०
आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत
आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत सोमबार, जेठ १५, २०८०
नेपाली कला, संस्कृतिको पहिचानलाई विश्वभरि पुर्याउन आफू लागीपरेको  छु :  नेतृ कोइराला
नेपाली कला, संस्कृतिको पहिचानलाई विश्वभरि पुर्याउन आफू लागीपरेको छु : नेतृ कोइराला सोमबार, जेठ १५, २०८०
अडानको तेश्रो पूर्ण बैठकमा  २१ बुंदे विशेष प्रस्ताब
अडानको तेश्रो पूर्ण बैठकमा २१ बुंदे विशेष प्रस्ताब आइतबार, जेठ १४, २०८०
बैंकको जागिर छोडेर गोठालाे फार्म हाउसमा रमाएका घिमिरेको प्रेरक कथा
बैंकको जागिर छोडेर गोठालाे फार्म हाउसमा रमाएका घिमिरेको प्रेरक कथा आइतबार, जेठ १४, २०८०
Rajgadh Rural Municipality Rajgadh Rural Municipality
लोकप्रिय
  • नंः १ जेष्ठ पूर्णिमाका दिन राष्ट्रिय संगीत दिवस
  • नंः २ डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी  
  • नंः ३ ऐतिहासिक शहीद स्मृतिग्रन्थ लोकार्पण 
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कलाकार पुर्णचन्द्र केसीको निर्देशनमा 'गंगासागर' सार्वजनिक
विचार
गणतन्त्रमा आशाभन्दा निराशा बढी
गणतन्त्रमा आशाभन्दा निराशा बढी Nami News
नातावाद र कृपावाद साइलेन्स भ्रष्टाचार 
नातावाद र कृपावाद साइलेन्स भ्रष्टाचार  कपिल अर्याल
निःशुल्क कानूनी उपचारको काइदा
निःशुल्क कानूनी उपचारको काइदा Nami News
सूचना-प्रविधि
डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी  
डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी   Nami News
डिसहोम आईटिभीमा आइपिएल क्रिकेट-२०२३
डिसहोम आईटिभीमा आइपिएल क्रिकेट-२०२३ Nami News
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्