ललितपुर । ललितपुर महानगरपालिका–५, को वडा अध्यक्षमा नेकपा एमालेबाट विकासमान श्रेष्ठ भारी मतले विजयी भएको छ।
आज विहान सम्पन्न मतगणना अननुसार वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा एमालेबाट प्यानलै विजयी भएको हो ।
विजयी हुने वडा सदस्यहरुमा खुल्लातर्फबाट अशोक कुमार श्रेष्ठ, पुनम निरौला, महिला वडा सदस्यमा शोभादेवी प्रधान र दलित महिला वडा सदस्यमा मञ्जु रिजाल विजयी भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ०८:२८