Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बरहथवा नगरपालिकाको मेयर उपमेयर दुबैमा एमाले विजयी
बरहथवा नगरपालिकाको मेयर उपमेयर दुबैमा एमाले विजयी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ ९, २०७९
Kalpana Katuwal and Rambabu Prasad Shah CPNUML

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेकी कल्पनाकुमारी कटुवाल विजयी भएकी छन्।

कटुवाल बरहथवाका निवर्तमान नगर प्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएकी छन्।

उनले १२ हजार २ सय ७३ मत प्राप्त गरेरे विजयी बनेकी हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गरेका थिए।

नगर प्रमुखमा निर्वाचित कटुवाल २ हजार ७४ सालको निर्वाचनमा भने माओवादीका महतोसँग नै पराजित भएकी थिइन्। नगर प्रमुखकै अर्का प्रत्यासी नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ६ हजार ५५ मत पाएका छन्।

नेकपा एमालेबाट निर्वाचित कटुवाल सर्लाही जिल्लामा पहिलो महिला नगर प्रमुख समेत बनेकी छन्। यसअघि विसं. २०७४ सालको निर्वाचनमा लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर गरी चार वटा नगरपालिका जितेको एमालेले यो पटक बरहथवामा मात्रै जित निकालेको हो।

बरहथवा नगरपालिकाको उप प्रमुख पदमा पनि नेकपा एमाले नै विजयी भएको छ । एमालेका रामबाबु प्रसाद साह ९ हजार ९ सय १ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार १ सय १९ मत मात्रै प्राप्त गरेकी छन् ।

निवर्तमान नगर उप प्रमुख नेकपा माओवादी केन्द्रकी सीतादेवी माझी तेस्रो बनेकी छन्। उनले ६ हजार ३ सय १४ मत प्राप्त गरेकी थिइन्।

सर्लाही जिल्लाका २० पालिकामध्ये नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ४, जसपाले २, नेकपा एमाले र लोसपाले १–१ पालिकामा जित हात पारेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्