Top Navigation
Main Navigation
मंगलबार, साउन ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गौरादह नगरपालिकाको प्रमुख उप प्रमुखमा एमाले विजयी
गौरादह नगरपालिकाको प्रमुख उप प्रमुखमा एमाले विजयी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ ९, २०७९
CPN UML

झापा । गौरादह नगरपालिका झापामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उप प्रमुख दुवै पदमा नेकपा एमालले विजय हासिल गरेको छ।

प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी १२ हजार ८ सय ४९ मत प्राप्त गर्दै प्रमुख पदमा निर्वाचित भएको हो। 

उनले नेपाली कांग्रेसकाबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरेको हो। शाहले ११ हजार ४ सय ४८ मत प्राप्त गरेका थिए। शाह यसअघि सोही नगरपालिकाको नगर प्रमुख हुन्। 

Nepal Oil Corporation

त्यस्तै, उप प्रमुख पदमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएको छ। राजवंशीले ११ हजार ९ सय १४ मत प्राप्त गरेको छ। 

उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरे भने ढकालले १० हजार ३ सय ४८ मत प्राप्त गरेको छ।

गौरादह नगरमा ९ वडा रहेका छन् । जसमा वडा–१ मा एमालेका तर्फबाट नगेन्द्र भण्डारी, २ मा कांग्रेसबाट गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेबाट दुर्गामणि बस्नेत, ५ मा एमालेबाट नै जगन्नाथ खनाल, ६ मा कांग्रेसबाट तोयानाथ प्रसाईं, ७ मा एमालेबाट बलराम खरेल, ८ मा माओवादीबाट गणेशकुमार राजवंशी र ९ मा एमालेबाट उपेन्द्र निरौला विजयी भएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १२:५७
##Gauradaha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी प्रवेशबारे व्यापक बहस
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी प्रवेशबारे व्यापक बहस मंगलबार, साउन ७, २०८२
सत्ता समीकरणमा कांग्रेस सातभाइको दाैड्धुप
सत्ता समीकरणमा कांग्रेस सातभाइको दाैड्धुप मंगलबार, साउन ७, २०८२
एमाले विभाजनको संघारमा
एमाले विभाजनको संघारमा सोमबार, साउन ६, २०८२
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता आइतबार, साउन ५, २०८२
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम शुक्रबार, साउन ३, २०८२
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै शुक्रबार, साउन ३, २०८२
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला 
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला  शुक्रबार, साउन ३, २०८२
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड बिहीबार, साउन २, २०८२
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय बुधबार, साउन १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
  • नंः २ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ३ कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
  • नंः ४ मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्