Top Navigation
Main Navigation
शुक्रबार, फागुन २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, फागुन २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विश्व एडभेञ्चर स्टार गौतम खातीले नेपाललाई एडभेञ्चर हब बनाउने
विश्व एडभेञ्चर स्टार गौतम खातीले नेपाललाई एडभेञ्चर हब बनाउने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ १५, २०७९
Gautam Khati

काठमाडौं। नेपालका विश्वविख्यात गिनिज बुकमा विश्व रेकर्ड राख्न सफल एडभेञ्चर स्टार गौतम खातीले नेपाललाई एडभेञ्चर हब बनाउने भएका छन्।

विश्व रेकर्डधारी एडभेञ्चर स्टार खातीले नेपालमा एडभेञ्चर एकेडेमी स्थापना गरेर नेपाललाई एडभेञ्चर हब बनाउने गुरूयाेजना अघि सारेका छन्।

यस याेजनालाई नेपाल सरकारले उचित स्थानमा सरकारी जग्गा दिएर सहयोग गरेमा त्यसको पहल गरेर साहसिक खेल एडभेञ्चर हब बनाउन आफू तयार भएको खातीले भनेका छन्।

एडभेञ्चर एकेडेमीमा साहसिक खेलहरु प्याराग्लाडिङ, रक क्लाइम्बिङ, हर्ष राइडिङ, बन्जी जम्प, जीप लाइन, क्यानोनिङ, रयाफटिङ र ट्रेकिङ विषयमा प्लस टुका विद्यार्थीहरुलाई विदाको बेला जानकारी मूलक शिक्षा दिने योजनालाई खातीले अगाडि सारेका छन्।

त्यस्तै, विश्वका विभिन्न कुनावाट नेपालमा एडभेञ्चरिङको कोर्ष गर्न आउने वातावरण मिलाउने तथा उनीहरु माफर्त पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य पनि खातीले लिएका छन्।

यसका लागि नेपाल सरकार सकारात्मक भएर आफूलाई सहयोग गरेमा यस कार्यलाई अगाडि बढाउन आफू तयार भएको पनि खातीले बताएका छन्।

हाल काठमाडौं उपत्यकाका विभिन्न स्कुलहरुमा एडभेञ्चर संवन्धी शिक्षण गर्दैआएका खातीले विसं २०७५ सालमा पन्ध्र हजार माथि उडिरहेको हेलिकप्टरवाट कराँते खेलको ब्लाक बेल्ट ड्रेस लगाएर स्काइ ड्राइभ गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल कीर्तिमानी कायम गरेका थिए।

कराँते खेलमा ब्लाँक बेल्ट उपाधि प्राप्त इन्टरनेशनल नेपाली खेलाडी तथा कराँतेका कुशल नेपाली प्रशिक्षक खाती सुविख्यात अभिनेता तथा मोडल पनि हुन्। त्यस्तै, भिजिट डाँछी लगायतका डकुमेन्ट्री फिल्मका सफल निर्देशक समेत हुन्।  

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २३:०६
##GautamKhati
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २६, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २२, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
  • नंः २ रुकुमपूर्वबाट प्रचण्डको ऐतिहासिक जित, पाँचौँ पटक प्रतिनिधिसभामा
  • नंः ३ नेकपाकाे सात स्थानमा अग्रता
  • नंः ४ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः ५ शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
विचार
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा NamiNews- नामीन्यूज
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्