काठमाडौ । नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १२:०३