Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वनक्षेत्रबाट रोजगारीको सिर्जना गर्ने प्रतिनिधिसभा सदस्य उम्मेदवार खड्काको वचनवद्धता 
वनक्षेत्रबाट रोजगारीको सिर्जना गर्ने प्रतिनिधिसभा सदस्य उम्मेदवार खड्काको वचनवद्धता 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, कात्तिक २, २०७९

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमृत खड्काले आफू सांसद पदमा निर्वाचित भएसँगै मुलुकको वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्ने वचनवद्धता व्यक्त गरेको छ।

सो काम अघि बढेसँगै युवाहरुलाई वैदेशिक रोजगारीमा जार्नुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गर्दै उम्मेदवार खड्काले उक्त योजना महत्वपूर्ण रहेको वताएको हो ।

यहाँका वनमा विभिन्न जडिबुटी उत्पादन गर्ने काम युवालाई दिन सके सो बाट ठूलो रकम प्राप्त गर्न सकिने खड्काले बताएका हुन् । उनले भने, “मुलुकको कूल वनक्षेत्रमा रिठ्ठा तथा कफी एवम् अल्लो हुँदै लोक्ता जस्ता बस्तु उत्पादन गरी विभिन्न सामग्री निर्माण गर्न सकिन्छ।” सो जडिबुटीबाट निर्मित सामग्रीका लागि युवालाई परिचालन गरी मुलुकमै रहन पाउने वातावरण तयार गर्ने खड्काको मुख्य ध्यये रहेको छ ।

मुलुकमा लोपोन्मुख भएका जडिबुटीलाई खेतिमा रुपान्तरण गर्न सके सो को संरक्षणसँगै कैयौँ युवाले वैदेशिक रोजगारीमा जानु नपर्ने समस्याको पनि हल हुने खड्काले जिकीर गरे ।

“नेपालमै रहेर उत्पादनशिल हुन पाउनु हरेक युवाको राष्ट्रनिर्माण तर्फको दायित्वमा समेत बृद्धि हुनेछ”, खड्काले थपे। आफू हाल एक सफल व्यवसायी रहँदा जानेका सिप तथा ज्ञानलाई इच्छुक युवामा छरि सोबाट आर्थिक उत्थानमा ठूलो भूमिका अघि बढाउने लक्ष्य रहेको खड्काले जिकीर गरेका छन् ।

खड्का हाल नेपाल निर्यात व्यवसायी महासंघका महासचिव सँगसँगै नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य छन्। उनी २०४५ सालमा अनेरास्ववियुमा संगठित थिए । २०४६ सालको आन्दोलनमा घाइते भएका खड्का २०५४ सालमा सैंबु गाउँविकास समितिका अध्यक्ष भइसकेका छन् ।

सोसँगै खड्का गाउँविकास समिति राष्ट्रिय महासङ्घ ललितपुरका सचिव तथा २०७५ सालमा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात सङ्घका अध्यक्ष एवम् नेपाल हस्तकला महासंघका उपाध्यक्ष हुँदै नेपालको उत्पादन सामर्थ्य र निर्यात क्षेत्रका विज्ञ हुन्।

नेपालको उत्पादनमा वृद्धि, रोजगारी वृद्धि र निर्यात वृद्धिको विषयमा अनुसन्धानात्मक लेख रचनाहरु प्रकाशित गरिरहने खड्काले सन् २०१३ मा उल ड्रायर ब्यागको विकास गरी यूरोप अमेरिकामा ख्याती कमाएको थियो ।

स्नातक तहसम्मको शैक्षिक योग्यता हासिल गरिसकेका खड्का हाल कल्पना क्राफ्टको प्रोपाइटर हुन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  २०:१४
##amritkhadka
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्