Top Navigation
Main Navigation
बिहीबार, वैशाख १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजेश शाक्य काठमाडौंको शान तथा काष्ठमण्डपका पूनर्निर्माता तथा रञ्जनालिपीका प्रबर्द्धक
राजेश शाक्य काठमाडौंको शान तथा काष्ठमण्डपका पूनर्निर्माता तथा रञ्जनालिपीका प्रबर्द्धक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं। संयुक्त राष्ट्रसंघमा नेपालको परिचय र पहिचान कायम गर्दै आएको नेपालको मौलिक लिपी रञ्जना लिपीको प्रबर्द्धन गर्ने र गराउने कार्यमात्र नेकपा एमालेका प्रभावशाली नेता तथा बागमती प्रदेशका लोकप्रिय तथा जनप्रिय निवर्तमान सांसद राजेश शाक्यको विशेष योगदान रहेको छ।

बागमती प्रदेशको सांसद हुँदा सांसद विकास कोषमार्फत नेता शाक्यले विश्वको दुर्लभ तथा नेपालको पहिचान वोकेको मौलिक रञ्जना लिपी सिकाउने तालिम नै संचालन गरेर उल्लेखनीय कार्य गरेको कसैवाट छिपेको छैन्। यस कार्यक्रमको संचालन गर्ने नेपाल लिपी गुठीले नेता शाक्यको योगदान उल्लेखनीय रहेको भनेको छ।Page No.1-Rajesh Shakya 111668488394.jpg

नेता शाक्यले नेपालको राष्ट्रियता तथा पहिचान कायम गर्न सफल नेपालको मौलिक लिपि रञ्जना लिपिको प्रबर्द्धन गर्ने उद्देश्यले आफ्नो सांसद कोषले नेपाल लिपी गुठीलाई रु ५० लाख सहयोग गरेर रञ्जना लिपि प्रबर्द्धन अभियान संचालन भएको खुलासा पनि गरेका छन्।

प्रशिक्षणमा नयाँ तथा पुराना पिंढीको उत्साहजनक सहभागिताबाट आफू अत्यन्त प्रभावित भएको भनाईवाट पनि नेता शाक्य बागमती प्रदेशको सांसद हुँदा भएको उल्लेखनीय कार्यको कारण हिजोआजा व्यक्ति तथा संस्था विशेषले पनि निम्तो पत्रमा समेत रञ्जना लिपीको प्रयोग गर्न थालेको पाइएको छ ।

Page No.1-Rajesh Shakya 101668488393.jpg

त्यस्तै महाभूकम्पवाट ध्वस्त बनेको काठमाडौंको शान तथा गौरब नै मानिएको काष्ठमण्डपको पूर्ननिर्माणको संयोजक बनेर अहोरात्र खट्ने कार्य पनि नेता शाक्यवाट भएको छ। जसको परिणाम काष्ठमण्डपले पुरानै मौलिक स्वरुप पाएको छ।

भाषिक तथा स्थानीय जनसवालको विषयमा जहिले पनि आफ्नो राजनीतिको मूलमन्त्र वनाउदै आएका प्रखर नेता राजेश शाक्य काठमाडौं क्षेत्र नंबर ८ (क) प्रदेशवाट दोश्रो इनिङका लागि उम्मेदवार वनेका छन्।

नेकपा एमालेको सूर्य चिन्हवाट उम्मेदवारी दिएका नेता शाक्यको जितको प्रमुख आधार नै यसअघि पाँच बर्षे कार्यकालमा आफूले गरेका जनप्रिय तथा लोकप्रिय कार्यहरु नै हो।     

Page No.1-Rajesh Shakya 81668488392.jpg

विसं.२०३६ सालवाटै नेवि संघको विद्यार्थी राजनीतिवाट राजनीतिक करियर वनाएका नेता शाक्य विसं.२०४८ सालमा गिरिजा प्रसाद कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई अन्तर्घातको गरेको नेपाली कांग्रेसको राजनीतिवाट वाक्क दिक्क बनेर दुई बर्ष राजनीति नै छाडेका थिए।

संभावना वोकेको स्पष्ट अनि प्रष्ट सोच भएको शाक्य जस्तो युवा नेता चुप लागेर वसेको देखेपछि जनकवि दुर्गालाल श्रेष्ठदेखि भाषिक आन्दोलनका अगुवाहरु पवित्र बज्रचार्य देखि डा.महेशमान श्रेष्ठसम्मले नेपाली राजनीतिमा फर्कन प्रेरणा दिएपछि विसं.२०५० सालवाट निरन्तर नेकपा एमालेवाट राजनीतिक करियर बनाएका हुन।

नेकपा एमालेका विभिन्न तह तथा तप्का हुंदै यतिखेर नेकपा एमाले काठमाडौं जिल्ला सचिव समेत रहेका उनी २०७४ साल भएको निर्वाचनमा काठमाडौं क्षेत्र नंबर ८ प्रदेश (क) वाट भारी मतले निर्वाचित बनेका थिए।

प्रकाशन मिति–२०७९ साल कात्तिक २९ गते मंगलवार ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:४८
##rajeshshakya
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्