काठमाडौं : राप्रपाका सुनील केसी काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विजयी उम्मेद्वार केसीले ६ हजार ५ सय ९८ मत ल्याएर विजयी बनेकाे हाे ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत्र प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १३:११