काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ मा निर्वाचित भएका छन् ।
निर्वाचित खनालले १४ हजार २ सय ४ मत प्राप्त गरेर निर्वाचित भएको हो ।
यस्तैगरी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त भने नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८ सय ५ मतका साथ तेस्रो स्थानमा समेटिएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १५:०२