महोत्तरी । प्रतिनिधिसभा सदस्यमा महोत्तरी क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।
अध्यक्ष महन्थ ठाकुर जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्दै विजयाी बनेका हुन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित ठाकुरले १६ हजार ३ सय ७५ मत ल्याउँदा यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १९:१३