मोरङ। नेपाली कांग्रेसका डिगबहादुर लिम्बु मोरङ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
लिम्बुले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गर्दै प्रतिनिधि सभाका लागि निर्वाचित भएको हो ।
डिगबहादुरले २७ हजार २ सय ९७ मत प्राप्त गरेका छन् भने खतिवडाले २६ हजार ८ सय ६७ मत मात्र पाएका हुन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ २१:५२