काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन्।
नव नियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल ‘प्रचण्ड’ लाई १ सय ७० जना सांसदको समर्थन रहेको छ ।
प्रचण्डले पद तथा गोपनीयताको शपथ भने सोमवार दिउँसो ४ बजे लिनेछन् ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १८:४२