Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, फागुन ५, २०७९

- रविन पिया

अस्टिन टेक्सास, अमेरिका । नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको फेब्रुवरी १६ तारिखमा ७५औं वर्ष पूरा भएको छ।

यसै उपलक्ष्यमा फेब्रुवरी १५, २०२३ का दिन टेक्सास राज्यको संसदमा  'नेपाल डे' नामक प्रस्ताव पेश भएको थियो । उक्त प्रस्तावलाई अमेरिकाको टेक्सासस्थित हाउस अफ रेप्रिजेन्टेटिभबाट  'नेपाल डे' पारित भएको छ।

अव हरेक वर्ष अमेरिकाको टेक्सासमा फेब्रुवरी १६ लाई 'नेपाल डे' का रुपमा मनाउन पाइने भएको छ । जुन नेपाल र नेपालीका लागि अत्यन्त गौरबको कुरा हो ।

यसरी 'नेपाल डे' मनाउन पाउनका लागि उक्त प्रस्तावलाई टेक्सास डिस्ट्रिक्ट १०५ की सांसद टेरी मेजाले टेबुल गरेपछि टेक्सासस्थित हाउस अफ रेप्रिजेन्टेटिभबाट पारित भएको थियो ।

प्रस्ताव पारित भएपछि आयोजित कार्यक्रममा सांसदहरु टेरी मेजा, सल्मान भोजानी, सुलेमान ललानी लगायत नेपाली संघ-संस्थाका प्रतिनिधिहरुले नेपाल र अमेरिका बीचको सम्बन्ध अझ बलियो तथा प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए।

प्रस्ताव पारितपछि  त्यहां उपस्थित नेपालीहरुले एकआपसमा बधाई तथा शुभकामना आदानप्रदान  गरेका थिए । त्यस्तै, विशेष र्‍यालीको आयोजना गरेर टेक्सास क्यापिटल हाउस अगाडि नेपाली राष्ट्र्रिय गान गाउंदै मार्चपास गरिएको थियो ।

“यसलाई एउटा ऐतिहासिक उपलव्धि मान्दै आगामी दिनमा नेपाली भाषामै ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्था गर्नको लागि पहल गर्नुपर्छ” भनी सहभागी बुद्धिजीवि तथा साहित्यकार मोहन सिटौलाले बताए ।

'नेपाल डे' सफल पार्न  स्थानीय नेपाली संस्थाहरु ग्रेटर अष्टिन नेपाली सोसाइटी, नेप्लिज सोसाइटी अफ टेक्सास, ह्यूस्टन नेपाली सोसाइटीको महत्वपूर्ण भूमिका रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २१:२७
##astin #texas #america
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३१, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ महाविपत्तिमा एकता अपरिहार्य
  • नंः ५ शंकर ग्रुपले गरे ४ करोड सहयोग
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्