Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस २७, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा जारी प्रदर्शनकारीमाथिको दमनलाई रोक्न सम्भावित सैन्य कारबाहीका नयाँ विकल्पहरूबारे ब्रिफिङ दिइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पेन्टागनका वरिष्ठ अधिकारी, राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्यसँग गोप्य छलफल गर्दै तेहरानका गैरसैनिक लक्ष्यहरू समेत निशाना बनाउने विकल्पहरूबारे जानकारी लिएका छन् । यद्यपि ट्रम्पले अझै सैन्य कारबाहीको अन्तिम निर्णय गरेका छैनन् ।

इरानमा आर्थिक संकटका कारण सुरु भएको प्रदर्शन दुई साता नाघ्दा देशव्यापी बनेको छ । बढ्दो महँगी, मुद्रा अवमूल्यन र सरकारको नीतिविरुद्ध सुरु भएको आन्दोलनमा दर्जनौं प्रदर्शनकारी मारिएका छन् भने हजारौं पक्राउ परेका छन् । सरकारले इन्टरनेट पूर्ण रूपमा बन्द गरेर प्रदर्शनको जानकारी बाहिर आउन रोकेको छ । सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सरकार पछि नहट्ने बताउँदै प्रदर्शनकारीलाई कडा कारबाहीको चेतावनी दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी सरकारलाई चेतावनी दिँदै आएका छन् कि प्रदर्शनकारीमाथि गोली चलाए अमेरिका हस्तक्षेप गर्न तयार छ । उनले "लक्ड एन्ड लोडेड" अर्थात् तयार रहेको बताएका छन् । यसअघि जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई अमेरिकी सेनाले पक्राउ गरेर नार्को–टेररिजम अभियोगमा मुद्दा चलाएको घटनापछि ट्रम्पको चेतावनीलाई इरानले गम्भीरतापूर्वक लिएको विश्लेषण गरिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता गर्दै इरानको स्थितिबारे छलफल गरेको बताइएको छ । ट्रम्प प्रशासनले इरानमा सैन्य कारबाही गरे जनमत सरकारतर्फ जान सक्ने वा क्षेत्रीय प्रतिशोधको जोखिम बढ्ने चिन्ता पनि व्यक्त गरेको छ । यसबीच प्रदर्शन जारी रहेकाले स्थिति थप तनावपूर्ण बन्दै गएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३१, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रूम नं १९४
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्