Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वडा सरकार प्रमुख घण्टौ फोहर टिप्न व्यस्त बनेपछि सवैको वाहवाही
वडा सरकार प्रमुख घण्टौ फोहर टिप्न व्यस्त बनेपछि सवैको वाहवाही
श्याम स्मृत
श्याम स्मृत शनिबार, वैशाख ३०, २०८०

ललितपुर। ललितपुर महानगरपालिका-५ मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानमा वडा सरकार प्रमुख नै घाँस उखेल्नेदेखि फोहोर टिपेर उचित स्थानमा व्यवस्थापन गर्ने कार्यमा घण्टौ लाग्दा सवैको मन थाम्नै सकेन।

वडा सरकार प्रमुख विकासमान श्रेष्ठको जाँगर अनि अग्रसरतावाट प्रभावित हुनेहरु स्वतःस्फूर्त सडकमा सफा गर्न कम्मर कसेको देख्दा सवै चकित बने।

Bikash Man News 51683987967.jpg

Bikash Man News 61683987967.jpg

Bikash Man News 71683987968.jpg

ललितपुर महानगरपालिका-५ को महालक्ष्मीस्थान देखि वरपरको चक्रपथ क्षेत्रभित्रको सफाई अभियानमा देखेको यो जागरुकताले स्वच्छ, सफा, हराभरा, धुलो तथा धुँवारहित स्वस्थ र सुरक्षित वडा बनाउने अभियान अन्तर्गत सञ्चालित वडा सरसफाई कार्यक्रमको १६७ औं श्रृंखलासम्म आइपुग्दा जनचेतनामा व्यापक अभिबृद्धि आफूले पाएको वडा सरकार प्रमुख विकासमान श्रेष्ठले बताए।

Bikash Man News 41683987965.jpg

Bikash Man News 31683987964.jpg

Bikash Man News 21683987963.jpg

Bikash Man News 11683987963.jpg

Bikash Man News 91683987970.jpg

यसरी नै जनचेतनाको लहर हरदिन हरपल भएमा वडा सदा हराभरा हुने तर्क वडा सदस्य अशोक कुमार श्रेष्ठको छ । वडा सदस्य श्रेष्ठको अलावा महिला वडा सदस्य शोभादेवी प्रधान तथा मञ्जु रिजालको व्यापक सक्रियताले पनि स्थानीयवासीमा ठूलो उत्साह मिलेको थियो ।

त्यसमा स्थानीय वडावासी, प्रहरी-प्रशासनको पनि क्रियाशील सहभागिता भएको र सवैलाई आभार तथा धन्यवाद दिने कार्य वडा सरकार प्रमुख श्रेष्ठवाट भएको छ ।

Bikash Man News 101683987970.jpg

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्