Top Navigation
Main Navigation
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्वबासी समस्या समाधान गर्ने आश्वासन
स्वबासी समस्या समाधान गर्ने आश्वासन
श्याम स्मृत
श्याम स्मृत बिहीबार, जेठ २५, २०८०


काठमाडौं। लामो समयदेखि काठमाडौं उपत्यकामा स्वबासीको समस्या जस्ताको तस्तै छ।

स्वबासीले आफ्नो जमिनको लालपूर्जा पाउन सकिरहेका छैनन्। उनीहरुको समस्या समाधानका लागि बेलाबखतमा कुरा चलेपनि सही निकास भने प्राप्त नभएको अवस्था छ।

यसै सन्दर्भमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले काठमाडौंं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिएकी छन्।

352314757_973991506961992_7564500563474812285_n1686233975.jpg

Nepal Oil Corporation

काठमाडौं उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै मन्त्रीको ध्यानाकर्षण गराउने क्रममा उनले आफ्नै कार्यकालमा भूमि सम्बन्धिको समस्या समाधान गर्ने बताएकी हुन्।

‘म अहिले मन्त्रीपरिषद्को सदस्य पनि हुँ। मलाई तपाइँहरुको समस्या राम्रैसँग ज्ञात छ। त्यसैले हजारौं वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानियहरुलाई लालपूर्जा उपलब्ध गराउनेमा सहजिकरण गर्नेछु।’ मन्त्री श्रेष्ठले बताइन्।

संघर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वमा गएको टोलीसँग भेटवार्ता गर्ने क्रममा मन्त्री श्रेष्ठले पीडित स्वबासीहको पक्षमा आफू सधैं उभिने बताएकी छन्।

352299317_915137572899497_6928258890658302037_n1686233975.jpg

पीडित पक्षले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराउनु अघि माइतीघर मण्डलामा धर्ना दिएका थिए । उनीहरुले २०७२ सालमा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भएपनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा गुनासो गरेका छन्।

उनीहरुले भूमि सम्बन्धिको अधिकार प्राप्त हुनुपर्ने माग राख्दै विभिन्न कार्यक्रम गर्दैआएको छ । स्थायी रुपमा स्वबासीहरुको समस्या समाधान गर्नको लागि बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने उनीहरुको मुख्य माग हो।

घरखेत दर्ता बन्द भएकै कारणले सरकारलाई तिर्नुपर्ने घर कर समेत तिर्नबाट बन्चित हुनु परेको उनीहरुको भनाइ छ। स्वबासीहरुको धर्ना र ध्यानाकर्षण कार्यक्रममा देशभरका नेवार समुदायको साझा संस्था नेवाः देय् दबूका प्रतिनिधिहरुले ऐक्यवद्धता थिए।

काठमाडौं उपत्यकाभित्रका तीन शहरका पुराना बस्तीहरुमा पुस्तौंदेखि बसोबास गर्दै आएका धेरै स्वबासीहरुले लालपूर्जा पाएका छैनन्। कतिपय ठाउँमा यसअघिका भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठको पहलमा लालपूर्जा वितरण गरिएको भएपनि त्यो कामले पूर्णता पाइसकेको छैन्। 

 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? बिहीबार, साउन १६, २०८२
नैतिकता विनाकाे राजनीति धरापमा पर्छ
नैतिकता विनाकाे राजनीति धरापमा पर्छ बुधबार, साउन १५, २०८२
पूर्वराष्ट्रपति भण्डारीले भने "म पैंतालिस वर्षदेखि एमालेमा छु, मेरो सदस्यतालाई कसैले खारेज गर्न सक्दैन"
पूर्वराष्ट्रपति भण्डारीले भने "म पैंतालिस वर्षदेखि एमालेमा छु, मेरो सदस्यतालाई कसैले खारेज गर्न सक्दैन" शुक्रबार, साउन १०, २०८२
मन्त्रीपरिषद् बैठकका निर्णयहरु
मन्त्रीपरिषद् बैठकका निर्णयहरु बिहीबार, साउन ९, २०८२
कांग्रेस र एमालेले देश लुट्ने टेण्डर पारेको छ : अध्यक्ष लिङ्देन
कांग्रेस र एमालेले देश लुट्ने टेण्डर पारेको छ : अध्यक्ष लिङ्देन बिहीबार, साउन ९, २०८२
ओलीेले विद्यालाई पाखा लगाएरै छाड्यो
ओलीेले विद्यालाई पाखा लगाएरै छाड्यो बिहीबार, साउन ९, २०८२
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर बुधबार, साउन ८, २०८२
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी प्रवेशबारे व्यापक बहस
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी प्रवेशबारे व्यापक बहस मंगलबार, साउन ७, २०८२
सत्ता समीकरणमा कांग्रेस सातभाइको दाैड्धुप
सत्ता समीकरणमा कांग्रेस सातभाइको दाैड्धुप मंगलबार, साउन ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
  • नंः २ 'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
  • नंः ३ विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्