Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मध्यपुर थिमि नगरमा रास्वपाको नगर समिति
मध्यपुर थिमि नगरमा रास्वपाको नगर समिति
श्याम स्मृत
श्याम स्मृत बिहीबार, जेठ २५, २०८०

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगरमा सम्पन्न भएको भेलाले न्हुछेरत्न मानन्धरको नेतृत्वमा १३ सदस्यीय नयाँ नगर समिति बनाएको छ।

शंखधर चोकस्थित यचु पार्टी भेन्यूमा सम्पन्न भएको कार्यक्रमबाट उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिव मुरारी नेपाल तथा कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा क्रमशः गुञ्जना ढुंगाना, आराधाना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेश राज बज्राचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजापति छन् ।

raswopa nhuchhe dai 21686236211.jpg

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघीय सांसद विराजभक्त श्रेष्ठले अहिलेका राजनीतिज्ञहरुको विकल्प खोज्नुपर्ने अवस्था आएको बताए।

माननीय श्रेष्ठले स्थानिय सरकार अधिकार सम्पन्न भएको अवस्थामा पालिका र वडा स्तरमा भइरहेका विकास निर्माण तथा योजनालाई निगरानी गर्नुपर्नेमा जोड दिए।

सरकारले विनियोजन गरेको वजेट सही ढंगले प्रयोग भएको छ वा छैन भन्ने विषयमा समेत निगरानी राख्न उनले आग्रह गरे। पछिल्लो समय विभिन्न क्षेत्रमा विकृति र विसंगति विद्यमान रहेकोमा त्यस्ता समस्या न्यूनीकरण गर्ने क्षेत्रमा भूमिका खेल्न युवाहरुलाई आह्वान गरे।

काम र व्यवहार मिलाउन नसकेका पुराना सोचका नेता र पार्टीहरुलाई उछिन्नको लागि रास्वपाले फरक र अब्बल तरिकाले काम गर्नुपर्नेमा जोड दिए।

स्थानिय ठाउँको विकास निर्माण सम्बन्धिको योजनालाई स्थानिय स्तरबाटै तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिंदै भाषा, संस्कृति, समाजिक न्यायको विषयमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका सघीय सांसद तथा रास्वपाका केन्द्रीय सदस्य माननीय विराजभक्त श्रेष्ठ, सन्तोष परियार, विन्दवासिनी कंसाकार, रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जन, प्रमिला कुलुजु, भक्तपुरका जिल्ला सभापति रामेश्वर बस्नेत, ललितपुर जिल्ला सभापति, चाँगुनारायण नगर सभापति, सूर्यविनायक नगर सभापति, युवा नेता साजन विक लगायतको सहभागिता थियो।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २०:३७
##rastriyaswatantraparty #bhaktapur #madhyapurthimimunicipality
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्