Top Navigation
Main Navigation
आइतबार, वैशाख २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, वैशाख २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावमा गरेको बाचा भुलेको छैन : पूर्वमन्त्री भण्डारी
चुनावमा गरेको बाचा भुलेको छैन : पूर्वमन्त्री भण्डारी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ २६, २०८०
Api Himal

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ-२ का सांसद शङ्कर भण्डारीले चुनावमा जनतामाझ गरेको बाचा नभुलेको बताएको छ।

तनहुँको व्यास नगरपालिका-५ नेपालटार र बरबोटेमा आज आयोजित स्थानीयवासीको भेटघाटमा पूर्वमन्त्री भण्डारीले चुनावका बेला बोलेका विकासका योजना पूरा गर्नेतर्फ आफू लागिपरेको बताएको हो।

विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै भण्डारीले जनताको हरेक समस्या समाधानमा सँगै रहेको उल्लेख गरे। उनले भने, “चुनावका बेला बोलेका कुरा अझैपनि मेरो मानसपटलमै छ, जिम्मेवारीबाट भाग्ने कुरा हुँदैन । विकासका काममा मैले सकेको गर्छु।”

Nepal Oil Corporation

तनहुँ क्षेत्र नम्बर २ मा २८ वर्षपछि काङ्ग्रेसले जितेको र विगतमा जितेका प्रतिनिधिले विकास नगर्दा यो क्षेत्र पिछडिएको उनको भनाइ थियो। भण्डारीले भने, “२८ वर्षसम्म हुन नसकेको काम मैले मेरो पाँच वर्षे कार्यकालमा गर्नेछु।”

पूर्वमन्त्री भण्डारीले पछिल्लो समय सनातन हिन्दुधर्ममाथि आक्रमण बढेको बताउँदै उनले यसतर्फ सचेत हुनुपर्ने बताउँदै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए ।

सनातन हिन्दु धर्ममाथि आक्रमण बढ्दै गए देश खतरामा पर्ने भएकाले हरेक नेपाली पार्टीभन्दा माथि उठ्नुपर्ने उनले बताउँदै भन, “जात र धर्मका आधारमा नेपाली नेपालीबीच झैझगडा गराउने षड्यन्त्र भइरहेको छ । यो षड्यन्त्रलाई चिरेर अगाडी बढ्नुपर्छ।”

कार्यक्रममा नेपालटार टोल विकास संस्थाका अध्यक्ष सोमप्रसाद पौडेलले ८४ घरधुरी आबद्ध टोलमा पानीको समस्या रहेकाले यसतर्फ पूर्वमन्त्री भण्डारीको ध्यानाकर्षण गराए। त्यस्तै टोल विकास संस्थाको भवन पहिरोको चपेटामा परेको, टेलिफोन टावर वृद्धि गर्नुपर्ने लगायतका माग उनले राखे ।

बरबोटे टोल विकास संस्थाका अध्यक्ष मानकाजी श्रेष्ठले देउपुरी खोल्सी खानेपानीको ट्याङ्की निर्माण गर्नुपर्ने, साँगे खोलामा पुल निर्माण गर्नुपर्ने माग राखेका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:०१
##shankarbhandari #tanahun
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गर्न नसक्ने काम र नगर्‍या काम लेख्ने नीति
गर्न नसक्ने काम र नगर्‍या काम लेख्ने नीति बिहीबार, वैशाख २५, २०८२
यी दुई युवा सांसदद्वारा गम्भिर ध्यानाकर्षण
यी दुई युवा सांसदद्वारा गम्भिर ध्यानाकर्षण बुधबार, वैशाख २४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, वैशाख २२, २०८२
मन्त्रीपरिषद्को बैठकको निर्णयहरु
मन्त्रीपरिषद्को बैठकको निर्णयहरु आइतबार, वैशाख २१, २०८२
माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड शनिबार, वैशाख २०, २०८२
कांग्रेस नेता कोइरालाले तरुणलाई जिम्मा लगाए
कांग्रेस नेता कोइरालाले तरुणलाई जिम्मा लगाए शनिबार, वैशाख २०, २०८२
नेपाल-भारत सम्बन्धलाई सुदृढ पार्नेे प्रधानमन्त्रीको अठोट  
नेपाल-भारत सम्बन्धलाई सुदृढ पार्नेे प्रधानमन्त्रीको अठोट   शनिबार, चैत २३, २०८१
मोर्चा गठन अवधारणालाई अनुमोदन
मोर्चा गठन अवधारणालाई अनुमोदन बिहीबार, चैत २१, २०८१
बिम्स्टेक शिखर सम्मेलनका लागि बैङ्कक उडे प्रधानमन्त्री ओली
बिम्स्टेक शिखर सम्मेलनका लागि बैङ्कक उडे प्रधानमन्त्री ओली मंगलबार, चैत १९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः २ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ३ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ४ लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्