Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेद्वारी
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेद्वारी तीन प्यानलबीच चुनावी भिडन्त हुने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ६, २०८०

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा असोज १९ गते हुने भएको छ । सोही साधारणसभाको चुनावले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । संघमा कूल २२ सदस्यीय कार्यसमिति रहने छ भने १ हजार ९ सय मतदाता रहेका छन्।

उक्त चुनावमा १५ बुँदे प्रतिवद्धता सहित विश्वराज बज्राचार्यले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको छ । ललितपुरको पुल्चोकस्थित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै बज्राचार्य समूहले आफ्नो उम्मेद्वारी समुह घोषणा गरेको हो।

संघको यहि असोज १९ गते हुने चुनावी मैदानमा मूख्यगरी तीन प्यानलबीच चुनावी भिडन्त हुने भएको छ। बज्राचार्य समूहबाट संघको अध्यक्ष बज्राचार्यले उम्मेद्वारी दर्ता गराएका छन् भने वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले, वाणिज्य उपाध्यक्षमा रमेशभक्त मुल्मी, महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन् ।

LLCI Election1695438408.jpg

‘ललितपुर जिल्लाका सम्पूर्ण उद्योगी व्यावसायीहरुलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,’ उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै बज्राचार्यले भने, ‘जीतपछि सबै उद्योगी व्यावसायीहरुलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यावसायीक छाता संगठनका रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँनेछु।’

ललितपुरलाई साना-ठूला उद्योगी व्यावसायीको छाता संगठनका रुपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म बलियो प्रतिनिधित्व गराउने समेत अध्यक्षका प्रमुख दाबेदार बज्राचार्यले प्रतिवद्धता जाहेर गरेका छन्।

आफ्नो प्यानलको जीत सुनिश्चित रहेको दाबी गर्दै बज्राचार्य समूहले संघको तर्फबाट गरिने १५ बुँदे कार्यसूची समेत सार्बजनिक गरिसकेको छ। जसमध्ये स्थानीयस्तरको उत्पादनको ब्राण्डिङ, ललिपुरमा मेला प्रदर्शनीको आयोजना, उत्पादन, संस्थागत सुशासन लगायतका मूलभुत् एजेण्डाहरु छन्।

याे पनि : 

नामी साप्ताहिक

 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्