Top Navigation
Main Navigation
बुधबार, असार ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, असार ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तिब्र विकास निर्माणमा ४ नंबर वडा सरकार
तिब्र विकास निर्माणमा ४ नंबर वडा सरकार
श्याम स्मृत
श्याम स्मृत सोमबार, असोज २९, २०८०

काठमाडौ । काठमाडौं महानगरपालिकाको ठूला वडाहरुमध्येहरुमा पर्ने वडा नंबर ४ ले बडादशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।

४ नंबर वडावासीहरुलाई शुभकामना दिने उदेश्यले काठमाडौं महानगरपालिका वडा नंबर ४ ले शुभकामना आदान–प्रदान कार्यक्रम राखेको हो।

Dines Maharjan 01697419981.jpg

आयोजक काठमाडौं महानगरपालिका वडा नंबर ४ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष दिनेश महर्जनले वडावासीको हक, हित र अधिकारको लागि आफ्नो नेतृत्वको टीमलृ अहोरात्र कार्य गरिरहेको शुभकामना आदान–प्रदान कार्यक्रममा बताएका छन्।

वडाको सरकार प्रमुख नै मानिएका अध्यक्ष महर्जनले आफूहरु निर्वाचित भएर आएयता समग्र वडावासीको हक, हित र अधिकारको लागि अहोरात्र कार्य गरेर तिब्र विकास निर्माण गरेको खुलासा गरेका छन्।

वडावासीलाई सुरक्षित बनाउन वडाका सवै टोलहरुमा सीसी क्यामेरा जडान गर्ने कार्यलाई निरन्तरता दिएको, सडक बत्ती, सडकमा दूर्घटनावाट बच्न र बचाउन साइड मिरर राख्ने कार्य देखि गुगल म्यापिङसम्मको कार्य सम्पन्न भएको जानकारी पनि वडा अध्यक्ष महर्जनले दिए।

Dines Maharjan 21697419984.jpg

त्यस्तै वडावासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न सुलभ स्वास्थ्य सेवाको शुभारम्भ गरेको बताउंदै अध्यक्ष महर्जनले वडाको प्रमुख समस्या भनेको नेपाल विद्युत प्राधिकरण र मेलम्ची खानेपानीले विगारेका बाटोघाटो निर्माण र तिनको पिच गर्ने कार्य देखिएको र त्यसको समाधान गर्न पनि वडा क्रियाशील भैरहेको भनेका छन्।

काठमाडौं महानगरपालिकाकै ठूला वडा मध्येको एक वडा भएको कारण वडा नंबर ४ ले सानोतिनो नगरपालिकाको हैसियत राख्ने गर्दछ।

Dines Maharjan 71697419991.jpg

Dines Maharjan 81697419991.jpg

Dines Maharjan 31697419985.jpg

यस हिसावमा वडा ठूलो भएको कारण धेरै चुनौति भएको र यसै वडामा प्रधानमन्त्रीको निवास देखि नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय तथा बहुचर्चित ललिता निवाससम्म रहेकोले यो वडा राष्ट्रकै आकर्षणको केन्द्र रहेकोले पनि आफूमाथि ठूलो जिम्मेवारी र काम गरेर देखाउने अवसर रहेको कारण जतिसुकै बाधा-अड्चन आएपनि हटेर होइन, डटेर लागिरहेको अध्यक्ष महर्जनले बताए।

Dines Maharjan 31697419985.jpg

Dines Maharjan 41697419987.jpg

 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता बुधबार, जेठ १३, २०८३
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ? आइतबार, जेठ १०, २०८३
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता आइतबार, जेठ ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ५ कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं ।
विचार
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्