Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सानो उमेर ठूलो जिम्मेवारी वोकेका वडा सरकार प्रमुखको शुभकामना
सानो उमेर ठूलो जिम्मेवारी वोकेका वडा सरकार प्रमुखको शुभकामना
श्याम स्मृत
श्याम स्मृत आइतबार, कात्तिक ५, २०८०

     काठमाडौंं। लिच्छवीकालिन राजा मानदेवको राजधानी मानिएको तत्कालिन आलामपुर हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटका वडा अध्यक्ष अर्थात वडा सरकार प्रमुख सुरज खड्का कागेश्वरी मनोहरा नगरपालिकाभरकै एकमात्र भर्खरको जोशिला जनप्रतिनिधि हुन्। जसको देशभरकै वडाहरुमध्येकै नमूनामय वडा बनाउने जोश छ। उत्साह छ। भर्खरैका तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख खड्का निर्वाचित भएर आएको पनि डेढ बर्ष पुगेको छ। यस अवधिमा उनले नोटिसेबल कार्य गरेर वडावासीको मन जित्न सफलता प्राप्त गरेको छ।
    रातको बेला प्राय अन्धकार हुने वडालाई सडक बत्ति मार्फत उज्यालो बनाउने कार्य देखि बर्षौ बर्ष देखि सडक पिच नभएर धेरै दुःख खेपिरहेको वडावासीलाई छिटो भन्दा छिटो सडक पिच गर्न लगाएर राहत दिने कार्य भएको छ। शान्ति–सुरक्षा र अमैनचैयन कायम गर्नका लागि वडावाटै प्रत्येक टोल तथा सडकलाई नियाल्न सक्ने गरेर सिसि क्यामेरा जडान गर्ने कार्य भएको र त्यसवाट चौविसै घण्टा मोनिटरिङ गर्ने कार्यभएवाट सुरक्षाको प्रत्याभुति दिएको छ। वडामा नयाँ बसोबास गर्न आउने डेरावालहरुको पूर्ण जानकारी राख्ने देखि लगायत निःशुल्क विद्यार्थी स्वास्थ परिक्षण कार्यक्रम, प्रजनन स्वास्थ्य शिविर सञ्चालन, पुरुषको लागि स्थायी बन्ध्याकरण शिविर सञ्चालन, स्वास्थ सम्बन्धी जनचेतनामुलक कार्यक्रम, डेङ्गु, डायविटिज लगायत स्वास्थ स्वयमसेवी अभिमुखिकरण तालिम समेत नियमित गर्दैआएको वडा सरकार प्रमुख खड्काले जानकारी दिएका छन्। 
    वडा सरकार प्रमुख खड्काका अनुसार वडा मार्फत राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सञ्चालन, वडाकप फुटसल प्रतियोगिता लगायतका खेलकुद सम्पन्न गरि युवा उर्जालाई खेलकुद तर्फ आकर्षित र उपयोग गर्ने काम भएको छ। वडावासीलाई रातविरात स्वास्थ्य उपचारका लागि अस्पताल जानुपरेको खण्डमा चौविसै घण्टा एम्बुलेन्स सेवाको लागि पहल गर्ने कार्य देखि आवश्यक विकास निर्माण कार्यमा तिब्र भएर लाग्ने लक्ष्य राखेको पनि सरकार प्रमुख खड्काले बताए । 
    कृषि सामाग्री अनुदान कार्यक्रम अन्तर्गत मल, बिऊ विजन, विषादी बितरण तथा फलफूल, तरकारी तथा बोटविरुवा बितरण कार्य समेत गरिएको, पशु विमा लगायत तत्सम्बन्धी कार्यक्रम सञ्चालन गरेको, सहकारी विकास अन्तर्गत आलुखेती तालिम, विभिन्न सामुदायिक विद्यालयहरुमा विभिन्न सामाजिक संस्था र एन जि ओ मार्फत किताब तथा स्टेसनरी सामाग्री बितरण गर्ने कार्य गरिएको, वेरोजगार युवालाई सीपमूलक रोजगार सम्बन्धी आधारभुत तालिम सञ्चालन लगायतका कार्यहरु गर्दै अग्रता दिदैआएका वडा सरकार प्रमुख खड्का संभवतः काठमाडौं उपत्यकाकै कम उमेरका वडा सरकार प्रमुख हुन्। 
    सानो उमेर ठूलो जिम्मेवारी वोकेर वडाको विकास गर्न हरदम हरपल अग्रसर बनिरहेका वडा सरकार प्रमुख खड्का वडावासीकै चाहना र आवश्यकता अनुसार काम गर्दैअगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछन्। बडादशैं, तिहार, नयाँ बर्ष नेपाल संवत ११४४ तथा छठ पर्वको पनि सवैलाई शुभकामना पनि खड्काले दिएका छन्। 

Page No.2-Suraj-Khadka-Alapot1697946171.jpg

Page No.2-Suraj-Khadka-Alapot 21697946169.jpg

(नामी साप्ताहिकवाट साभार)


 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्