Top Navigation
Main Navigation
बिहीबार, वैशाख १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रपतिको नागरिकता सिफारिस गर्ने वडा सरकार प्रमुखको गौरबता
राष्ट्रपतिको नागरिकता सिफारिस गर्ने वडा सरकार प्रमुखको गौरबता
श्याम स्मृत
श्याम स्मृत आइतबार, कात्तिक ५, २०८०

    काठमाडौं। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको केही महिनाअघि मात्र नेपाली नागरिकताको सक्कल प्रमाण–पत्र हराएको थियो। त्यसको नयाँ तथा प्रतिलिपि लिन स्थानीय वडा अध्यक्षको सिफारिस अनिवार्य छ। तनहुँ स्थायी घरठेगाना भएका राष्ट्रपति पौडे्लको नेपाली नागरिकता प्रमाण–पत्र हराएको ठहर भयो । सक्कल नागरिकता नभएपछि राष्ट्रिय परिचय पत्र वनाउन नपाइने भएकोले राष्ट्रिय परिचय पत्र बनाउन नागरिकताको प्रतिलिपि लिन आवश्यक भयो । 
     तब, राष्ट्रपति कार्यालय शितल निवासले शितल निवास रहेको काठमाडौं महानगरपालिका वडा नंबर ३ का वडा अध्यक्षलाई संवोधन गरेर मिति २०८० भाद्र १८ गते पत्र लेख्यो । राष्ट्रपति कार्यालय शितल निवासवाट पत्र पठाएकै दिन काठमाडौं महानगरपालिका वडा नंबर ३ का वडा अध्यक्ष प्रेम थापाले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई राष्ट्रपति रामचन्द्र पौडे्लको नागरिकताको प्रतिलिपिका लागि सिफारिस गर्ने कार्य भयो। स्थानीय सरकारको वडा सरकार प्रमुखको हैसियतले देशकै सर्वोच्च निकाय राष्ट्रपतिको नागरिकता सिफारिस गर्ने गौरबता आफूले पाएको सगौरब थापा भन्छन्। 
    राष्ट्रपति कार्यालय तथा निवास र पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवास लगायत हस्पिटलहरुको हब नै मानिएको काठमाडौं महानगरपालिका वडा नंबर ३ को गौरबमय वडा सरकार प्रमुख थापाले यसअघि राप्रपाका नेता पशुपति शमशेर जंगबहादुर राणा तथा नेपालका राजपरिवारका सदस्यहरुको समेत नेपाली नागरिकताको सिफारिस गर्ने कार्य गरिसकेका छन्। 
    विसं.२०७४ सालमा वडा सदस्यमा लोकप्रिय जनमतवाट निर्वाचित थापा विसं.२०७९ को निर्वाचनमा वडा अध्यक्षमा भारी मतले जितेका थापा जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष हुन्। सवै वडावासीको मन–मनमा बस्न सफल वडा अध्यक्ष थापाले निर्वाचित भएर आएको डेढ बर्षमा विकास निर्माणका कार्यमा तिब्रता दिएका छन्। बर्षौ बर्षदेखि बाटो खोल्न नसकेका बाटोहरुलाई खोल्ने कार्य देखि वडावासीका एक से एक समस्याको समाधान गर्न र गराउन सफल भएका छन्। 

(नामी साप्ताहिकवाट साभार)


 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्