Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वडा सरकार प्रमुखको दाबी–मर्नुपर्दछ भन्ने मात्र याद गरेमा भ्रष्टाचार हट्ने 
वडा सरकार प्रमुखको दाबी–मर्नुपर्दछ भन्ने मात्र याद गरेमा भ्रष्टाचार हट्ने 
श्याम स्मृत
श्याम स्मृत आइतबार, कात्तिक ५, २०८०

ललितपुर । मरेर लानु केही पनि छैन्। बाँचुञ्जेली नै त हो। यद्यपि, मानिसमा मर्नु नै पर्दैन र अजम्बरी हो भन्ने भ्रमले घमण्ड गर्ने विद्यमान समस्या भएको आम मानिसमा रहेको यथार्थता ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले भनेका छन्।

वडा अध्यक्ष श्रेष्ठले यही मानिसभित्रको घमण्डले गर्दा खिचलो तथा झै–झगडा अनि आफू–आफूवीचमा मारकाट, अनियमितता तथा भ्रष्टाचारले जरो गाडेको खुलासा गरेका छन्। आफू निर्वाचित भएर जनप्रतिनिधि भएर आएयता घमण्डका कारण आफ्ना–आफ्नावीच नै धेरै समस्या पाएको तथा ती समस्याहरुलाई समाधान गर्न निक्कै नै कसरत गर्नुपरेको र मनोबैज्ञानिक उपचार गर्न पनि परेको कैयन यथार्थता आफूसंग रहेको वडा अध्यक्ष श्रेष्ठले वताएका छन्।

मर्नुपर्दछ भन्ने कुरालाई याद मात्र कसैले गरेमा पनि एकसय प्रतिशत झैझगडा तथा अनियमितता र भ्रष्टाचार हट्ने जिकिर पनि वडा अध्यक्ष श्रेष्ठको रहेको छ। विसं.२०३७ सालको जनमत संग्रह देखि विसं.२०४६ सालको जनआन्दोलन तथा विसं.२०६२–०६३ को आन्दोलन लगायत विभिन्न आन्दोलनमा होम्मिएर जन–जनको सवालमा पैरबी–बहस गर्दैआएका जनपक्षिय वडा अध्यक्ष अर्थात वडा सरकार प्रमुख श्रेष्ठ वडामा आएका समस्यालाई सकभर पाँच मिनेटमा समाधान गर्ने प्रतिबद्धता अनुरुप कार्य गर्दैआएको पनि वताउंछन्।

वडामा कुनैपनि प्रकारको समस्या आउन नदिन चौविसै घण्टा वाचडगको रुपमा आफू कार्यरत रहेको पनि वडा अध्यक्ष श्रेष्ठले भनेका छन्। वडा कार्यालयवाटै वडाका प्रत्येक मूलसडक, चोक तथा गल्लीलाई निगरानी गर्न सीसी क्यामेरा संचालन गर्ने पहिलो वडाको रुपमा पनि अग्रता दिन वडा सरकार प्रमुख श्रेष्ठको विशेष पहला तथा योगदान रहेको छ। 

त्यस कार्यमा वडा अध्यक्ष श्रेष्ठका साथमा चार वडा सदस्यहरु शोभादेवी प्रधान, पूनम निरौला, मञ्जु रिजाल र अशोककुमार श्रेष्ठको पनि त्यतिकै सहयोग र साथ रहेको छ। मिलेको टीम भएको कारण वडामा काम गर्न वडा सरकार प्रमुख श्रेष्ठले आफूलाई काम गर्न सहज र सरलता भएको वताउंछन्। विसं.२०७४ मा भएको स्थानीय निर्वाचनमा भारी मतले वडा अध्यक्षमा निर्वाचित श्रेष्ठले पाँच बर्षे कार्यकालमा वडावासीको मनजित्ने कार्य गरेर दोश्रोपल्ट विसं.२०७९ मा भएको निर्वाचनमा पनि भारी मतले जितेका श्रेष्ठको दोश्रो इनिङ्ग अझ सुपरहिट भएको छ।

 ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति समितिको संयोजकको गरिमामय जिम्मेवारी पाएका वडा सरकार प्रमुखको काँधमा वडा नंबर ५ को जिम्मेवारी मात्र नभइकन ललितपुर महानगरकै उद्योग, पर्यटन तथा संस्कृतिको थप जिम्मेवारी पनि थपिएको छ। ललितपुर महानगरको उद्योग, पर्यटन तथा संस्कृतिको क्षेत्रमा पनि कम समयमा नै एक पछि अर्को गौरबशाली कार्य गरेर महानगरवासीकै वाहवाही पाएका श्रेष्ठले उपमेयर मञ्जरी शाक्य बज्राचार्यको नेतृत्वमा बेला बखत हुदैआएको बजार अनुगमन कार्यमा पनि व्यापक क्रियाशीलता जनाउंदैआएका छन्।

 ज्यादै फुर्तिला तथा मेहनती वडा सरकार प्रमुख श्रेष्ठकै अगुवाइमा ललितपुर महानगपालिका वडा नंबर ५ को गौरब तथा शान महालक्ष्मीस्थान मन्दिरको संरक्षण संवद्र्धन देखि पूर्नरनिर्माण देखि यो बर्षको दशैं देखि तिहारसम्म झिलिमिली नै बनाएर उज्यालो बनाउने कार्य भएको छ। 

वडावासी महिला दिदीबहिनीहरुले उत्पादन गरेका घरेलु सामाग्री तथा अर्गानिक कृषिजन्य उत्पादनको हाटबजार संचालन गरेर आयामिक कार्यको शुभारम्भ पनि श्रेष्ठवाट भएको छ। वडावासीको शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिएर तिब्र विकास निर्माण कार्यमा तल्लिन वडा सरकार प्रमुख श्रेष्ठको चौतर्फी कार्य प्रभावित वडावासीहरुले जहाँ विकासमान त्यहाँ विकासको लहर भन्ने गरेको छ।

NAMI Adv 51697966121.jpg

(नामी साप्ताहिकवाट साभार)


 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्