Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ललितपुर महानगरपालिका-५ को आयोजनामा सदभावपूर्ण होली कार्यक्रम
ललितपुर महानगरपालिका-५ को आयोजनामा सदभावपूर्ण होली कार्यक्रम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, चैत ११, २०८०

काठमाडौं। आपसी भाइचारा, सदभाव तथा प्रेममय होली पर्व ललितपुर महानगरपालिका वडा नंबर ५ ले मनाएको छ।  वडावासीको सदभावपूर्ण प्रेमको होली कार्यक्रम नाम दिएर होली पर्व ललितपुर महानगरपालिका वडा नंबर ५ ले मनाएको हो।

Bikash Man News 71711294248.jpg

ललितपुर महानगरपालिका वडा नंबर ५ का वडावासीको सुख–दुःखको साथीको रुपमा रहेका वडा सरकार प्रमुख यानी वडा अध्यक्ष विकासमान श्रेष्ठ यो बर्ष मातृशोकमा रहेतापनि वडावासीको सदभावपूर्ण प्रेमको होलीको रुपमा मनाउने कार्यमा आफूले अग्रता दिएको बताउंछन्।

Bikash Man News 11711294239.jpg

होलीका कुनै रंग तथा अबिर आफूले नलाएपनि आफ्नो अनुरोधमा सारा वडावासी आएर लगनखेलको बुद्धि विकास मण्डलको खेल मैदानमा आपसी भाइचारा, सदभाव तथा प्रेममय होली पर्वमा सारा वडावासीको सहभागिता रहेकोमा सवैलाई धन्यवाद तथा आभार व्यक्त गर्ने कार्य वडा सरकार प्रमुख श्रेष्ठवाट भएको छ।

Bikash Man News 61711294246.jpg

Bikash Man News 51711294246.jpg

Bikash Man News 41711294243.jpg

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जरी शाक्य बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको वडावासीको सदभावपूर्ण प्रेमको होली कार्यक्रममा सवैले उत्साहजनक सहभागिता जनाएर आपसी भाइचारा, सदभाव तथा प्रेम प्रकट गर्ने कार्य भएको थियो।

यसरी वडावासीलाई एकताको डोरीमा बाँध्ने कार्यमा वडा सरकार प्रमुख श्रेष्ठको प्रयास अत्यन्त सह्रानिय रहेको सवैको धारणा रहेको छ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्