Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ललितपुरको जिल्ला अध्यक्षमा कार्कीको उम्मेद्वारी
ललितपुरको जिल्ला अध्यक्षमा कार्कीको उम्मेद्वारी नेकपा एमाले ललितपुरको ९ औं जिल्ला अधिवेशन
दिनेश महर्जन
दिनेश महर्जन बिहीबार, चैत १५, २०८०
dinesh karki Lalitpur

ललितपुर । नेकपा एमाले ललितपुरको ९ औं जिल्ला अधिवेशन यही चैत २३, २४ र २५ गते आयोजना हुँदैछ।

पार्टीको ऐतिहासिक यस जिल्ला अधिवेशनमा नेकपा एमाले ललितपुर जिल्लाकाे अध्यक्षमा प्रखर युवा नेता दिनेश कार्की प्रतिस्पर्धामा उत्रिएका छन्।

नेता कार्की ललितपुर महानगरपालिका धापाखेल-२४ वडाका पूर्व वडा अध्यक्ष पनि हुन्। कम बोल्ने तर द्रुतगतिमा काम गर्ने युवा नेता भनेर चिनिने पूर्व वडाअध्यक्ष कार्कीको योजना पनि ठूलै रहेको छ।

"परिवर्तनको संवाहक युवाहरुले अब नेतृत्व गर्नुपर्छ" भन्ने मान्यता राख्ने युवा नेता कार्की राजनीतिमा युवाको नेतृत्वलाई सकारात्मक तरिकाले हेरेको बताउँछन्।

पछिल्लो तथ्याङकको आधारमा नेपालबाट बैदेशिक रोजगारका लागि हरेक दिन १ हजार ५ सय जना नेपाली विदेशिने गरेका छन्। तर सीप, तालिम, सूचना तथा जानकारीको अभावमा उनीहरू विभिन्न चरणमा ठगीमा पर्ने तथा विदेशमा अलपत्र परेका घटना मात्रै होइन बेचविखन, यौनजन्य हिंसा, घरेलु हिंसाका साथै श्रम शोषण र कतिपय अवस्थामा ज्यान नै गुमाउनु परेका समाचार समय समयमा सार्वजनिक भइरहेका छन्।

यसकारण अव युवाहरु स्वदेशमै रोजगार हुने अवस्था सिर्जना गर्नुपर्छ भन्ने उद्धेश्यकासाथ सिपमूलक तालिम दिने मात्र होइन, तालिमपछि व्यवसाय अनि बजारिकरणको पनि व्यवस्था गर्ने बताउँछन्। त्यसो त उनी अध्यक्ष हुँदा आफ्नो क्षेत्रको लागि काम नगरेका होइनन्।

क्षतिपूर्तिका कारण रोकिएको सडकको काम अहिले सुचारु गर्नुको साथै खानेपानी वितरणमा समस्या समाधान गर्ने काम शिक्षा र स्वास्थ्यका काम सम्पन्न भएका थिए। ढल व्यवस्थापन पनि उनकै पालामा भएको हो।

त्यसो त शिक्षा र स्वास्थ्यलाई जोड दिँदै भौतिकपुर्वाधार, चौडा बाटो निर्माण, त्यसैगरी हाम्रो जमिन भनेको भू-क्षय बढी हुने खालको छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने योजना अनुसार काम भएको स्मरण गर्छन्। वडामा जनतालाई कुनै पनि सेवामा कञ्जुस्याई नगरेको र जनतालाई निरास पनि नबनाएको उनले दाबीकासाथ बताउँछन्।

स्थानिय सर्वसाधारणको माग थियो कि फेरि पनि वडा अध्यक्षमै उठेर जनताको सेवा गर्नुपर्छ। चौतर्फि साथ र सपोर्ट हुँदाहुँदै पनि गएको ०७८ को संविधान सभाको निर्वाचनमा उनले उम्मेदवारी दिएनन्।

"पालो सबैलाई दिनुपर्छ। विशेषगरी सामाजिक विकास समितिमा संयोजकको नाताले  महिला समुहहरुलाई विभिन्न किसिमका तालिम दिने, व्यावसायिक प्रर्वद्धनमा जोड दिदै उनीहरुले उत्पादन गरेका चिजहरुलाई प्रचार प्रसारमा जोड दिने, त्यसैगरी शिक्षाको हकमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कसरी वृद्धि हुन सक्छ, त्यसमा जनप्रतिनिधि कसरी जोडिन सक्छन्, जनप्रतिनिधि र सामुदायिक विद्यालय जोडिएपछि सामुदायिक विद्यालयमा गुणस्तर शिक्षा कसरी दिन सकिन्छ जस्ता यी यावत कुराहरुमाथि व्यापक छलफल गरी अग्रगामी विकासका ढोकाहरु खोलिसकिएका छाै‌" नेता कार्कीको भनाई छ।

हरदम जनताकै सेवामा लागि पर्ने नेता कार्की भन्छन्, "पार्टीको यस ऐतिहासिक जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला अध्यक्षमा निर्वाचित हुनेमा आफू विश्वस्त छु।" 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:३५
##cpnuml #lalitpur #dineshkarki
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ३ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्