Top Navigation
Main Navigation
मंगलबार, जेठ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, जेठ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै सूर्य नेपाल गल्फ टुर २०२४-२५
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ १०, २०८२
Api Himal

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।

समग्रमा ११-अन्डर १ सय ९३ को स्कोर‌मा उनले भुवनकुमार रोक्कालाई ३ स्ट्रोकले पछि पारेका हुन् । शुक्रले ५-अन्डर ६३ को सानदार स्कोर निकाले छन्। पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका भुवनले पनि ५-अन्डर ६३ को स्कोर दर्ज गर्दै समग्रमा ८-अन्डर १ सय ९६ सहित दोस्रो स्थानमा उक्लिएका हुन्।

यो सिजन तीन उपाधि जितिसकेका निरज तामाङले दिनकै उत्कृष्ट ६-अन्डर ६२ को स्कोर गरे। समग्रमा ७-अन्डर १ सय ९७ सहित तेस्रो स्थानमा उक्लिएका छन्।

इभन-पार ६८ खेलेका दिनेश प्रजापति समग्रमा ५-अन्डर १ सय ९९ को स्कोरमा चौथो स्थानमा झरे। समग्रमा ३-अन्डर २ सय १ बनएका तोरण विक्रम शाही पाँचौं स्थानमा छन्। उनले ४-अन्डर ६४ स्कोर जोडे ।

Nepal Oil Corporation

समग्रमा २-अन्डर २ सय २ सहित साबिक विजेता रवि खड्का र सञ्जय लामा संयुक्त रुपमा छैटौं स्थानमा छन्। रविले तेस्रो दिन ३-अन्डर ६५ रसञ्जयले १-अन्डर ६७ को स्कोर गरे। समग्रमा १-अन्डर २ सय ३ स्कोरजोडेका जयराम श्रेष्ठ र वसन्त राज गुरुङले आठौं स्थानमा बाँडे। जयरामले ३-अन्डर ६५ र वसन्तले २-अन्डर ६६ को स्कोर गरे।

यस्तै समग्रमा १-ओभर २ सय ५ को नतिजामा रमेश अधिकारी र भुवन नगरकोटीले दशौं स्थान बाँडे। रमेशले ४-अन्डर ६४ र भुवनले २-अन्डर ६६ को स्कोरकार्ड बनाए।‌ लिडर शुक्रले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए। उनले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे।

तेस्रो होलमा भने एक सट खेर फाले। यसपछि ११औं र १२औं होलमा बर्डीको सफलतासँगै ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे। भुवनले चौथो होलमा तथा सातौं देखि नवौं होलसम्म लगातार तीन बर्डीप्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए।

यसपछि १२औं र १३औंहोलमा एक-एक सट बचाए । १६औं होलको बोगीले ब्याक नाइनमा १-अन्डर ३३ को नतिजा निकाले। दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित सानदार प्रदर्शन गरे । उनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३१ मा सकाए। निरजले पहिलो, दोस्रो, चौथो, १०औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरे।

एमेच्योरतर्फ समग्रमा १-ओभर २ सय ५ को स्कोरमा राहुल विश्वकर्माले निश्चयजङ्ग रायमाझीलाई ३ स्ट्रोकले पछि पारे। राहुलले इभन-पार ६८ स्कोर गरे। समग्रमा ४-ओभर २ सय ८ स्कोर गरेका निश्चयले आज २-ओभर ७० स्कोर गरे।

७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल४७ खेलाडीको सहभागीता रहेको छ। प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ । विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजारर  ५० हजार हात पार्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुलेपनि नगद प्राप्त गर्नेछन्। चार दिनको मुख्य स्पर्धा पश्चात शनिबार प्रो-एम प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०८२  ०९:२८
##suryanepalchallenge #suryanepalgulftour
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप खेलकुद
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने सोमबार, पुस ८, २०८१
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पाबीच सम्झौता
  • नंः ३ सरकारकै कारण राजावादीले टाउको उठाए : प्रचण्ड
  • नंः ४ आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो]
  • नंः ५ बाढीले कोशी लोकमार्ग सडक बगायो, आवत–जावत ठप्प
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्