Top Navigation
Main Navigation
मंगलबार, जेठ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, जेठ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पाबीच सम्झौता
सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पाबीच सम्झौता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ १६, २०८२
Api Himal

काठमाडौं । सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पा बौद्धबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाइल्याक वेलनेस एण्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछ । 

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Nepal Oil Corporation

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ फोन नं. ०१-५९७००२०, ईमेलः [email protected] मा मार्फत सम्पर्क गर्न सकिनेछ । 

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०८२  ०८:२१
##siddharthabank
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न मंगलबार, जेठ २१, २०८२
आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो]
आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो] बिहीबार, जेठ १६, २०८२
संघीय संसद्मा प्रस्तुत आ‍‍. व. २०८२/०८३ काे बजेट [पूर्णपाठ]
संघीय संसद्मा प्रस्तुत आ‍‍. व. २०८२/०८३ काे बजेट [पूर्णपाठ] बिहीबार, जेठ १६, २०८२
प्रतिनिधि सभा बैठक, २०८२ जेठ १५ गते, बिहीबार
प्रतिनिधि सभा बैठक, २०८२ जेठ १५ गते, बिहीबार बिहीबार, जेठ १६, २०८२
माछाबाट वार्षिक डेढ करोड कमाई
माछाबाट वार्षिक डेढ करोड कमाई आइतबार, जेठ १२, २०८२
होमस्टे (घरबास)ले जीविकोपार्जनमा सहज
होमस्टे (घरबास)ले जीविकोपार्जनमा सहज शुक्रबार, जेठ १०, २०८२
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता बिहीबार, जेठ ९, २०८२
दुई कुरामा फोकस गर्ने : गभर्नर पौडेल
दुई कुरामा फोकस गर्ने : गभर्नर पौडेल बिहीबार, जेठ ९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
  • नंः ४ सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पाबीच सम्झौता
  • नंः ५ सरकारकै कारण राजावादीले टाउको उठाए : प्रचण्ड
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्